03/10/2022
क्यासनेप अन्तर्गतमा रहेको प्राईमसेवाले विगत दुई वर्ष देखि अघि सारेको अभियान "एक घर, एक उधमी युवा" २०८५ सम्म यो अभियान लाई पुरा गर्ने उदेश्य राखेको छ।
प्राईमसेवाले आफ्नो कुल आम्दानीको १० प्रतिशत युवाहरु लाई स्वदेशमै उधमी बन्नको लागी अनुदान प्रदान गर्ने छ। साथै जडीबुटी तथा कृषि क्षेत्रमा कार्य गर्न उत्प्ररित गरिनेछ।
बालबालिका तथा युवा प्रतिभा लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पहिचान गरी ति प्रतिभा लाई बजारीकरण गरी राज्यको अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा लिएको छ।
प्राईमसेवाले आफ्नो कुल आम्दानीको २० प्रतिशत कृषिमा लगानी गर्नेछ। "एक जिल्ला, एक उत्पादन" लाई निरन्तरता दिई हरेक कृषकले उत्पादन गरेका अर्गानिक वस्तु लाई बजारीकरण गर्ने छ। छिमेकी मुलुक भारत, चिन लगाएत अन्य तेस्रो मुलुक बाट आयात लाखौ टन केमिकल वस्तु लाई बन्द गरिनेछ। कृषक लाई प्रोत्साहन, हौसला एवं अनुदान समेत प्रदान गर्ने छ।
विज्ञान तथा प्रबिधि लाई मध्यनजर गर्दै "एक घर, एक प्राबिधिक युवा" प्राईमसेवाले राष्ट्रिय अनुसन्धान तथा अन्वेषण केन्द्र स्थापना गरी कृषि औजार, विधुतीय उपकरण, स्वास्थ्य सामाग्री, सवारीसाधन, सैनिक हतियार, पोशाक एवं प्रबिधि एप तथा वेबसाइट उत्पादन गर्ने छ। हरेक दिन हजारौ जनशक्ति युवाहरु लाई विदेश चलायन भईरहेका छन्। ति जनशक्ति लाई स्वदेशमै उधमी सिर्जना गर्नको लागी अनुदान प्रदान गर्नेछ।
प्राईमसेवाले आफ्नो कुल आम्दानीको १० प्रतिशत "युवाको लागी खेलकुद, राष्ट्रका लागी खेलकुद" लाई मध्यनजर गर्दै युवा लाई खेलकुदमा उत्प्रेरित, प्रोत्साहन, हौसला प्रदान गरी अन्तर्राष्ट्रिय जगतको मैदानमा नेपाली खेलाडी पुर्याउने लक्ष्य लिएको छ।
नेपालमा रहेका धार्मिक सम्पदा, प्राकृतिक सम्पदा, परम्परा सांस्कृतिक, रमणीय वातावरण, बहुजाती तथा बहुभाषि लाई पहिचान एवं प्रवर्द्धन गर्नेको लागि प्राईमसेवाले आफ्नो कुल आम्दानीको १० प्रतिशत पर्यटक प्रवर्द्धन क्षेत्रमा कार्य गर्ने छ। विदेशी अथिति लाई सम्मान, सुरक्षाको दृष्टिकोणमा बलियो बनाईने छ। नेपालको पासपोर्ट लाई अन्तर्राष्ट्रिय जगतमा विश्वासनीय बढाउने छ।
🅶🅴🅽🅴🆁🅰🅻: 𝟗𝟖𝟔-𝟏𝟑𝟕𝟕𝟖𝟐𝟓
🆄🆂🅴🆁: 𝟗𝟕𝟒𝟗𝟒𝟎𝟑𝟏𝟐𝟏
🆁🅸🅳🅴🆁: 𝟗𝟕𝟒𝟗𝟒𝟎𝟑𝟏𝟐𝟐
🅸🅽🆂🆄🆁🅰🅽🅲🅴 : 𝟗𝟕𝟒𝟗𝟒𝟎𝟑𝟏𝟐𝟑
🅱🆁🅰🅽🅲🅷: 𝟗𝟕𝟒𝟗𝟒𝟎𝟑𝟏𝟐𝟒
🅼🅰🆁🅺🅴🆃🅸🅽🅶: 𝟗𝟕𝟒𝟗𝟒𝟎𝟑𝟏𝟐𝟓:
𝑫𝒐𝒘𝒏𝒍𝒐𝒂𝒅 𝑵𝒐𝒘:
PrimeSewa Provider/Rider App: https://play.google.com/store/apps/details?id=com.primesewa.primesewaprovider&hl=en
PrimeSewa User App: https://play.google.com/store/apps/details?id=com.primesewa.user&hl=en