Binod Chapagain - बिनोद चापागाईं

Binod Chapagain - बिनोद चापागाईं I work in the Hospitality sector.

नमस्कार राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तारको क्रममा तारकेश्वर नगरपालिका मा रहेका 11 वटा वडाहरु मध्ये वडा नम्बर 9...
25/06/2023

नमस्कार
राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तारको क्रममा तारकेश्वर नगरपालिका मा रहेका 11 वटा वडाहरु मध्ये वडा नम्बर 9 र वडा नम्बर 10 को संयुक्तरुपमा यही आषाढ 16 गते बीहान 7 बजे र वडा नम्बर 6 कोपनी सोहीदीन बिहान 10 : 30 बजेको समयमा तल दिइएको स्थानमा जम्मा भइ वडा कमीटी गठन गर्ने कार्यक्रम रहेको हुदा सदस्यता लिई सक्नुभएका साथीहरु र लिन इच्छुक साथीहरुलाई पनि उपस्थितका लागि हार्दिक अनुरोध गर्दछौं !!! 3 वटै वडा कमीटी गठनका कार्यक्रमहरुमा यसै क्षेत्रका सांसद श्री शिशिर खनाल ज्यु ,केन्द्रीय सदस्य कुसुम महर्जन ज्यु ,र वाग्मती प्रदेश सभापति अच्युतम लामिछाने ज्युको ,पनि उपस्थिति रहने जानकारी गराउँदछु !!
तारकेश्वर नगर संयोजक बीनोदचापागाई !!!

वडा नम्बर 9 को लागि सम्पर्क,
केशव शर्मा पौडेल 9841400999
श्रीकाजी महर्जन 9851076394
विमला श्रेष्ठ 9841147840

वडा नम्बर 10 को लागि सम्पर्क,
सी बी मल्ल 9851166032
मोहन काजी महर्जन 9851079556
भगवती पोखरेल 9849341278

वडा नम्बर 6 को लागि सम्पर्क,
टकल महर्जन 9823673694

11/06/2023

नमस्कार ,
ताराकेश्वर नगरपालिकामा रहेका 11 वटा वडाहरु मध्ये 8 वटा वडाहरुमा सौहार्दपूर्ण वातावरणमा वडा कमिटी हरु गठन भइसकेका छन् !!! अब बाँकी तीन वटा वडाहरुमा चाँडो भन्दा चाँडो हामीहरु वडा कमिटी गठन गर्नेछौं !!!त्यसपछि चाँडै नगर भेला पनि गरी नगरसंयोजकको पनि निर्वाचन गर्ने छौं !!यीतभऐ संगठन विस्तारका काम तर आउन आषाढ 1 गते क्षेत्र नम्बर 6 र 7 को सिमाना मा हुन गैरहेको वृक्षारोपण कार्यक्रममा आज जुट्न नसक्नु भएका जोडिन नसक्नु भएका साथीहरु पनि जोडिएर बृहत् बनाउनको लागि आफ्नो आफ्नो ठाउँबाट सबैले सहयोग सल्लाह सुझाव दिनुहोला धन्यवाद !!!!

तारकेश्वर नगर संयोजक बीनोद चापागाई

10/06/2023

नमस्कार ,
अहीले हामी यता छौं !! हजुरहरु कता हुनुहुन्छ ????

09/06/2023

यो पोस्टलाई शेयर गरेर कार्यक्रमलाई बृहत् बनाउनको लागि सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु !!!

नमस्कार
स्राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनादिवसको उपलक्ष्यमा यहि आउने असार 1 गते काठमाडौँ क्षेत्र नं 6 र 7 को बीचमा रहेको झुलाफाँट मा अवस्थित गुप्तेश्वर महादेव मन्दिरको प्राङ्गण र वरिपरि हुनगईरहेको बृक्षारोपण कार्यक्रममा धेरैभन्दा धेरै साथीहरुलाई जोडिन् को लागि अनुरोध गर्दछु !! उक्त कार्यक्रममा अतिथिका रुपमा यसै क्षेत्र नं 6 का सांसद श्री शिशिर खनाल र क्षेत्र नम्बर 7 का सांसद श्री गणेश पराजुली, केन्द्रीय सदस्य कुसुम महर्जन ,बागमती प्रदेश सभापति अच्युतम लामिछानेको पनि उपस्थिति रहने कुरा जानकारी गराउदछु !! कार्यक्रम शुरु हुने समय आसार 1 गते बिहान ठीक 7.30 बजे !!! धन्यवाद

ताराकेश्वर नगर संयोजक विनोद चापागाई !!

09/06/2023

नमस्कार
ताराकेश्वर नगरपालिका भित्रका वडा हरुमा भइरहेको संगठन बिस्तारको सिलसिलामा भोलि बिहान 9 बजे वडानम्बर 2 काभ्रेस्थली इन्द्रेणी food land र वडा नं 1 को साङ्ला बिहानी चोकमा दीनको ठीक १२ बजे हुन गैरहेको कार्यक्रममा समय अनुकूल मिलाएर धेरैभन्दा धेरै साथीहरुलाई जोडिनका लागि अनुरोध गर्दछु !! हाम्रा अतिथिका रुपमा यसै क्षेत्रका सांसद शिशिर खनाल , केन्द्रीय सदस्य कुसुम महर्जन ,बागमती प्रदेश सभापति अच्युतम लामिछाने काठमाडौ जिल्ला उप-संयोजक रबि गौतमको पनि उपस्थिति रहने जानकारी गराउँदछु !! धन्यवाद !!

ताराकेश्वर नगर संयोजक विनोद चापागाई

तारकेश्वर नगरपालिका का 11 वटा वडा मध्ये वड ३,४,५,र ७ वडाहरुमा वडा कमिटी गठनको कार्य सम्पन्न भइसकेको छ !! बाँकी वडाहरुमा ...
16/05/2023

तारकेश्वर नगरपालिका का 11 वटा वडा मध्ये वड ३,४,५,र ७ वडाहरुमा वडा कमिटी गठनको कार्य सम्पन्न भइसकेको छ !! बाँकी वडाहरुमा छिटोभन्दा छिटो हजुरहरुलाई सम्पर्क गरि हामी आउँदै छौं !!

राष्ट्रिय स्वतन्त्र पाटीको राष्ट्रव्यापी रूपमा भईरहेको संगठन विस्तार को क्रममा काठमाडौ क्षेत्र नम्बर 6 र 7 मा अवस्थित तारकेश्वर नगरपालिकामा पनि संगठन विस्तारको काम तीव्र रुपमा अघि बढिरहेको छ ! निस्वार्थ भावनाले यो अभियानमा जोडिन चाहनु हुने सम्पूर्ण साथीहरुलाई ( म बीनोद चापागाई ) यो पार्टीको ताराकेश्वर नगरपालिका संयोजक को नाताले स्वागत गर्न चाहन्छु ! तर कुनै व्यक्तिगत स्वार्थ वा पार्टी प्रवेश गरेको केही समयमै पद प्राप्ति हुने लालचामा यदि कोही यो पार्टीमा प्रवेश गर्नुभएको छ वा गर्दै हुनुहुन्छ भने कृपया समयको बर्बाद नगर्नु होला धन्यवाद !!! तर विभिन्न अरु राजनीतिक पार्टीमा आवद्ध हुनु भएका वा नहुनु भएका आफ्नो वडा नगर हुँदै राष्ट्र निर्माणको लागि आफूले हासिल गर्नुभएको ज्ञान वा सीप को लगानी गरी योगदान पुर्याउन सक्ने, दिनसक्नु हुने दक्ष सक्षम साथीहरूको लागि विशेष स्वागत पनि यो पार्टीमा गरिनेछ !!!!

राष्ट्रिय स्वतन्त्र पार्टी
तारकेश्वर नगरपालिका हालको नगर संयोजक
बीनोद चापागाई 9860055838

हामी बाध्यताले बिदेशमा हुँदा तिमीले नेपालमा बसी छात्तिमा ढुङ्गा थापेको ब्याज हामी र हाम्रो देशले अब कति वर्षसम्म तिर्नुप...
05/04/2023

हामी बाध्यताले बिदेशमा हुँदा तिमीले नेपालमा बसी छात्तिमा ढुङ्गा थापेको ब्याज हामी र हाम्रो देशले अब कति वर्षसम्म तिर्नुपर्छ गनगने दाजु ???
गनगने दाजु यौटा नबुझेको कुरा बुझाइदिनु होला ! 50 लाख भन्दा बढी 20 वर्ष नागेका युवाहरुले पठाएको रेमीटेनस यो देशमा चल्ने , श्रम चल्ने ,तिनीहरूले बिदेशमा सिकेर आएको सीप चल्ने , तिनीहरूले हालेको भोट चल्ने, भूकम्प जाँदा होस् या बाढी पहिरो जादा तिनले पठाएको सहयोग चल्ने तर तिनै पचास लाख मध्येका केही युवाहरू आफ्नै देशमा गई देशको अवस्था परिवर्तनका लागि नेतृत्व लीन भनि अगाडि बढेमा तिनको नेतृत्व चाहिं नचल्ने?????वा वा वा वा तिम्रो लोकतन्त्र गनगने दाइ !! स्वर्ग जस्तो देशलाई सोमालिया जस्तो बनाई सक्यौ र पनि हामीले चुपचाप टुलुटुलु हेरेर बसी दिनुपर्ने लाज लाग्दैन गनगने दाई ??????

नमस्कार
लोकतन्त्र हो लोकतन्त्रमा चुनावमा उठ्न पाउने अधिकार सबैलाई हुन्छ !! आफना पक्षेका ऊमेदवारलाई भोट माग्नु सबैको अधिकारको कुरा हो ! देशकै आशालाग्दा यूवा नेताका रुपमा लिएका गगन थापा,र विश्वप्रकाशजी ले हिजो चितवन र तनहुँ मा जुन किसिमका भासण गरे लाग्दथ्यो कि उनीहरु बाट आशा गर्नु बेकार रहेछ !! यिनीहरुले जानेका पनि अरुलाई गाली गर्न मात्र रहेछ ! भाषण अवधिभर मात्र स्वतन्त्र पार्टी ,रबिलामिछाने ,र स्वर्णिम वाग्ले लाई गाली गरेरै समय बीताऐ उनीहरूको गाली सुन्दा यस्तो लाग्थ्यो कि यो देशको महान सत्रु राष्ट्रिय स्वतन्त्र पार्टी , रबि लामिछानि, स्वर्णिम वाग्लेनैहुन् ! आजसम्म यो देशको विकास हुन नसक्नुको प्रमुख कारण पनी राष्ट्रिय स्वतन्त्र पार्टी ,रबि लामिछानि , र स्वर्णिम वाग्लेनै हुन !!! आफ्नै पार्टीका प्रदीप पौडेल लगायत अरु नेताहरु आफ्नो जिल्ला भन्दा बाहिर गई चुनाब मा सहभागी भई जिती आउँदा tourest नहुने तर रबि लामिछाने,स्वर्णिम वाग्ले , रमेश खरेल तनहुँ चितवन र बाराबाट ऊठदा tourist हुने अचम्म लाग्दो कुरा गर्छन् गनगने दाजु !!

अन्तिममा आउँदैगरेको उपनिर्वाचनमा पार्टी भन्दा माथि उठी घन्टी चिन्हमा छाप लगाई रबि लामिछाने , स्वर्णिम वाग्ले र रमेश खरेललाई अत्यधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने आशा गरेकोछु धन्यवाद !!!

18/11/2022

नमस्कार ,यही मंसिर 4 गते हुनगइरहेको प्रतिनिधि सभा चुनावमा पुन तिनै नेताहरु जो आफ्नो कुर्सी का लागि गठबन्धन गरी हलगोरु जसरी हिँडिरहेका छन् तिनीहरुलाई नै पुनः हामीले मतदान गरी जितायौ भने मतपरिणाम आएको भोलिपल्टबाट कुनै पनि चोक चियापसल चौतारी मा बसेर यो नेता यस्तो त्यो त्यस्तो यो नेताको कारणले त्यो नेताको कारणले देशको विकास हुन सकेन देश यति वर्ष पछाडि पर्यो भनेर कफी चिया खाँदै कराउने अधिकार र छुट तपाई हामी युवा पुस्तालाई हुनेछैन ! ऐदी तपाई हामी यो भन्दा अघि अरु कुनै राजनैतिक पार्टीप्रति आस्थावान छौं भनेपनि कृपया यसपाली कुनै पार्टी परिवर्तन नगर्नुस मात्र यसपालिको मत परिवर्तन गरी नयाँ जोस जाँगर ऊर्जा बोकेर आएको अधिकांश युवाहरुले भरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी 🔔 🔔 🔔 चुनाव चिन्हमा छाप लगाई नयाँ पुस्तालाई अवसर दिनुहुनेछ भन्ने पूर्ण विश्वासको साथ पुनः एकपटक बिनम्र अनुरोध गर्दछु धन्यवाद! 🔔 🔔 🔔

31/10/2022

नमस्कार साथीहरु वैदेशिक रोजगारीको सिलसिलामा लामो समय विदेश बस्ने अवसर मीलयो !अहिले पुनः नेपाल आएको चार वर्ष पुरा भयो! यो अवधिमा विभिन्न चोक ,चियापसल,र साथीभाइ,युवा,हजुरबुवा हजुरआमा हरु को जमघट भएको ठाउँमा सामेल हुने अवसर पनि प्राप्त गरे! जहाँ जहाँ जान्छु सबैको कुरा सुन्छु यस्तो लाग्छ कि मेरो देशका कसैले नजानेको र थाहा नपाएको कुरा केही छैन ! कुन नेताको धन कति ऋण कति , केटी साथी को,केटा साथी को, कुन नेताको श्रीमती कतिजना छ ! कसले कति भ्रस्टाचार गर्यो ,नेपालको मात्रै होर कुन देशको मन्त्रीले के गर्यो कुन देशको प्रधानमन्त्रीले के गर्यो ?कुन देशको राष्ट्रपती ले के गर्यो कुन देशको खेलाडीले के गर्यो ? आदी आदी, सबैका कुरा सुन्दा यस्तो लाग्थ्यो कि सबै बुद्धिजीवी धेरै कुरा बुझेका ज्ञानी चलाख, केही नबुझेको केही थाहा नपाएको अज्ञानी अबुज त म आफैँ हो कि जस्तो लाग्न थाल्यो!

यतिधेरै कुरा बुझ्ने विश्व राजनीतिको बारेमा चासो राख्ने मेरो देशका आमाबुबा,हजुरबुवा ,हजुरआमा, दाजुभाई दिदीबहिनीहरुले धेरै पटक मतदान गरि जनप्रतिनिधिहरु छानी सक्नुभयो अझैपनि हाम्रो छनोटमा त्रुटि भयो ! जसको कारणले आज व्यवस्था परिवर्तन भएको पचासौं वर्ष सम्म पनि हामी र हाम्रो समाज यथास्थानमा छ कुनै उन्नती प्रगति हुन सकेन सकेकोछैन! जसको कारण लाखौ युवाहरु देश बनाउने काम छाडी परदेश बनाउन गइरहेका छन् ,(पठाउन बाध्य भएका छौं ) भन्ने कुराको हेक्का किन नभएको होला हेक्का नभएको देख्दा म छक्क पर्दछु!

त्यसैले यहाँहरु सबैलाई विनम्र अनुरोध छ यसपटक मत परिवर्तन गरौं यदि अहिले पनि हामीले मत परिवर्तन गरेनौ भने अबको पाँच वर्ष चोक र चिया पसलमा बसेर यो गरेनन त्यो गरेनन् भनेर गाली गर्ने अधिकार पनि तपाईहामीलाई छैन ! त्यसैले यसपालि मत परिवर्तन गरौं धर्म हैन ! मत परिवर्तन गरौं !

NO NOT AGAIN,NO NOT AGAIN

09/08/2022
सेप्टेम्बर 19, 21, 26 र 28 कोरियन एयरमा केही सिटहरू मात्र बाँकी छन्। यदि तपाईंलाई आवश्यक छ भने, कृपया सकेसम्म चाँडो कल ग...
09/08/2022

सेप्टेम्बर 19, 21, 26 र 28 कोरियन एयरमा केही सिटहरू मात्र बाँकी छन्। यदि तपाईंलाई आवश्यक छ भने, कृपया सकेसम्म चाँडो कल गर्नुहोस्।

09/08/2022
09/08/2022

Address

Goldhunga, Bhoratar
Kathmandu

Telephone

+9779860055838

Website

Alerts

Be the first to know and let us send you an email when Binod Chapagain - बिनोद चापागाईं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Binod Chapagain - बिनोद चापागाईं:

Videos

Share

Category



You may also like