Khwopa Travel And Tours PVT. LTD

Khwopa Travel And Tours PVT. LTD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khwopa Travel And Tours PVT. LTD, Travel Company, Balkumari 32, Kathmandu.

Eid mubarak❤️
17/06/2024

Eid mubarak❤️

११ दिने गया कासी बृन्दावन दर्शन यात्रा✅गया✅बोध गया✅अयोध्या✅कासी बिश्बनाथ  ✅प्रयागराज  ✅नैमिषारण्य ✅मथुरा ✅वृन्दावन ✅अन्य...
11/06/2024

११ दिने गया कासी बृन्दावन दर्शन यात्रा
✅गया
✅बोध गया
✅अयोध्या
✅कासी बिश्बनाथ
✅प्रयागराज
✅नैमिषारण्य
✅मथुरा
✅वृन्दावन
✅अन्य ठाउँहरु
➡सेवा तथा सुबिधाहरु:
✔बिहान - बेलुका शाकाहारी भोजन
✔सुविधाजनक यातायातको ब्यवस्था
✔बासको ब्यवस्था
✔यात्रा अवधि भरी सत्सङ्ग कार्यक्रम गरिने
✔अनुभवी गाईड द्वारा यात्रा गराइने।
🎫मुल्य ने.रु. २५,०००/-
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
( ✍ Booking गर्न : Messageमा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲015901087
📲9851150087
📲9863662322

👉 सबै प्रकारको Vehicle Rental को लागि khwopa travel and tours Pvt.ltdलाई सम्झनुहोस् ।🙏कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ...
05/06/2024

👉 सबै प्रकारको Vehicle Rental को लागि khwopa travel and tours Pvt.ltdलाई सम्झनुहोस् ।🙏

कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ्रमण ,अफिस तथा प्रोजेक्ट, टुर प्याकेज, एर्पोर्ट पिकअप-ड्रप, विवाह, ब्रतबन्ध वा शुभ कार्यका लागि जुनसुकै गाडीहरु बुक गर्न परेमा मात्र 1 कल गर्नुहोस हाम्रो गाडि हजुरहरुको घरसम्म आइपुग्नेछ| सस्तो र सुबिधापूर्ण सेवा दिनका लागी सधै हजुरको साथमा छौ । 🙏

👉कालिन्चोक, सुकुटे, चित्लाङ, पाथिभरा, हलेसी, रारा, लुम्बिनी, स्वर्गद्धारी, अपर मुस्ताङ, मनकामना, पोखरा, चितवन, दार्जीलिङ, सिक्किम, घले गाउँ, सिक्लेस तथा नेपालभरि जुन सुकै ठाउँ आउन जान गाडीहरु चाहिएमा तु सम्पर्क गर्नुहोस्।

⭕ Scorpio ⭕ Car ⭕ Jeep ⭕ Hiace ⭕ Bus

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰ Domestic tour and adventure packages
✈ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Khwopa travel and tours Pvt.ltd
🏢 Kathmandu 32 Koteshwor
☎ 01-5901087 /9851150087
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851150087
📱 9819221472
📱 9863662322

Nature is God. A walk in nature can fix our mood and health. This World Environment Day let's pledge to treat nature wit...
05/06/2024

Nature is God. A walk in nature can fix our mood and health. This World Environment Day let's pledge to treat nature with respect and ❤️ 🌎

🙏१५ दिने भारत चारधाम तिर्थयात्रा🙏🎫मुल्य: ने.रु- ४०,०००/- (खाना-बास सहित)प्रति ब्यक्तिघुमाउने ठाउँहरु:✅हरिद्वार: हर्कीपौड...
31/05/2024

🙏१५ दिने भारत चारधाम तिर्थयात्रा🙏
🎫मुल्य: ने.रु- ४०,०००/- (खाना-बास सहित)प्रति ब्यक्ति
घुमाउने ठाउँहरु:
✅हरिद्वार: हर्कीपौडी, कनखल, मनषादिबी,चण्डी देवी ,गङ्गा आरती
✅ऋषिकेश: राम झुला, जानकी झुला
✅यमुनोत्री
✅उत्तरकाशी
✅गङ्गोत्री
✅गुप्तकाशी
✅केदारनाथ
✅बद्रीनाथ
✅महाकाली
✅बाटोमा पर्ने अन्य धेरै ठाँउहरु
➡️सेवा तथा सुबिधाहरु:
✔️खाना
✔️बास
✔️गाडीभाडा
✔️टुर गाइड (यात्रा गराउने गुरु)
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
( ✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲015901087
📲9851150087
📲9863662322

27/05/2024
24/05/2024
24/05/2024

उभौलि पर्व तथा बुद्धजयन्तिको शुभकामना❤️

10/05/2024

जय श्री केदारनाथ आज अक्षय तृतीयको दिन बाट खुला भएको केदारनाथ ढोका लक्ष्मी पूजाको दिन सम्म खुला रहने छ । हर हर महादेव 🙏🙏🙏🙏🙏

सम्पुर्ण हिन्दुहरुको आस्था कि देवी श्री दक्षिणकाली माताले सबैको मनोकामना पूरा गरुन् ।🙏🙏
23/04/2024

सम्पुर्ण हिन्दुहरुको आस्था कि देवी श्री दक्षिणकाली माताले सबैको मनोकामना पूरा गरुन् ।🙏🙏

नव वर्ष २०८१ को सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना !!!
12/04/2024

नव वर्ष २०८१ को सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना !!!

मिति २०८०-१२-२८ गते ११दिन काे यात्राको क्रममा आज छैटौं दिनमा हाम्रा यात्रिहरु ताजमहल मा घुम्दै गर्दा लिइयका केहि तस्बिरह...
10/04/2024

मिति २०८०-१२-२८ गते
११दिन काे यात्राको क्रममा आज छैटौं दिनमा हाम्रा यात्रिहरु ताजमहल मा घुम्दै गर्दा लिइयका केहि तस्बिरहरु।

आज यात्राको चौथो दिन हाम्रो  तीर्थयात्री हरु वाराणसी तीर्थस्थल मा मनिकर्निका घाट मा पिण्डदान गरी काशी विश्वनाथ दर्शन गरि...
08/04/2024

आज यात्राको चौथो दिन हाम्रो तीर्थयात्री हरु वाराणसी तीर्थस्थल मा मनिकर्निका घाट मा पिण्डदान गरी काशी विश्वनाथ दर्शन गरियो
२०८०-१२-२६ गते

आज यात्राको तेश्रो दिन हाम्रो  तीर्थयात्री हरु गया जी तीर्थस्थल मा पिण्डदान गर्दै।२०८०-१२-२५ गते
07/04/2024

आज यात्राको तेश्रो दिन हाम्रो तीर्थयात्री हरु गया जी तीर्थस्थल मा पिण्डदान गर्दै।
२०८०-१२-२५ गते

आज यात्रा को दोश्रो दिन हरिहर मा गौदान गरेपछि हाम्रो तिर्थ यात्रीहरु  पुनपुन मा श्राद्ध गर्दै।२०८०/१२/२४ गते/
06/04/2024

आज यात्रा को दोश्रो दिन हरिहर मा गौदान गरेपछि हाम्रो तिर्थ यात्रीहरु पुनपुन मा श्राद्ध गर्दै।
२०८०/१२/२४ गते/

होली पर्व को शूभकामना
24/03/2024

होली पर्व को शूभकामना

११ दिने गया कासी बृन्दावन दर्शन यात्राप्रस्थान मितिः- चैत २३ गते शुक्रबार(औंसीको दिन काशीको मणिकर्णिका घाटमा श्राद्दको ल...
22/03/2024

११ दिने गया कासी बृन्दावन दर्शन यात्रा
प्रस्थान मितिः- चैत २३ गते शुक्रबार
(औंसीको दिन काशीको मणिकर्णिका घाटमा श्राद्दको लागि)
✅गया
✅बोध गया
✅अयोध्या
✅कासी बिश्बनाथ
✅प्रयागराज
✅नैमिषारण्य
✅मथुरा
✅वृन्दावन
✅अन्य ठाउँहरु
➡सेवा तथा सुबिधाहरु:
✔बिहान - बेलुका शाकाहारी भोजन
✔सुविधाजनक यातायातको ब्यवस्था
✔बासको ब्यवस्था
✔यात्रा अवधि भरी सत्सङ्ग कार्यक्रम गरिने
✔अनुभवी गाईड द्वारा यात्रा गराइने।
🎫मुल्य ने.रु. २५,०००/-
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
( ✍ Booking गर्न : Messageमा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲015901087
📲9851150087
📲9863662322

शुभ बिहानी !!विकास र प्रकृतिको सुन्दर तस्बिर, पोखरा ।
22/03/2024

शुभ बिहानी !!
विकास र प्रकृतिको सुन्दर तस्बिर, पोखरा ।

जय श्री राम....
13/03/2024

जय श्री राम....

Happy Gyalpo Lhosar.And a very happy new year to Sherpas.
11/03/2024

Happy Gyalpo Lhosar.
And a very happy new year to Sherpas.

महाशिवरात्रीको शुभकामना!
08/03/2024

महाशिवरात्रीको शुभकामना!

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तीव्र गतिमा भइरहेको छ।
07/03/2024

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तीव्र गतिमा भइरहेको छ।

Paran Durbar squareKrishna mandir❤️
03/03/2024

Paran Durbar square
Krishna mandir❤️

ᴛʜᴇ ᴘᴀʀᴀᴅɪsᴇ ᴄᴀᴍᴇ ᴋɴᴏᴄᴋɪɴɢ ᴅᴏᴡɴ ᴏᴜʀ ᴅᴏᴏʀ..❤️ SHIMLA ❤️
28/02/2024

ᴛʜᴇ ᴘᴀʀᴀᴅɪsᴇ ᴄᴀᴍᴇ ᴋɴᴏᴄᴋɪɴɢ ᴅᴏᴡɴ ᴏᴜʀ ᴅᴏᴏʀ..
❤️ SHIMLA ❤️

Badrinath during winters😍❄️
28/02/2024

Badrinath during winters😍❄️

📍Kailash Mansarovar
27/02/2024

📍Kailash Mansarovar

DARJEELING & SIKKIM TOUR [5N/6D]-------------------------------------------By Bus per person Rs 19,499/- (Minimum 25 Pax...
26/02/2024

DARJEELING & SIKKIM TOUR [5N/6D]
-------------------------------------------
By Bus per person Rs 19,499/- (Minimum 25 Pax)
By Scorpio Jeep 25,499/- Per person (7-8 Pax)
---------------------------------------
Outline Itinerary
Day 1:- Kathmandu to Kakarvitta
Day 2:-Kakarvitta to Sikkim
Day 3:- Sikkim Sightseeing
Day 4:- Sikkim to Darjeeling
Day 5:- Darjeeling To Dharan
Day 6:- Dharan to Kathmandu

TRIP HIGHLIGHT:-
☛ Visit Darjeeling & Sikkim.
☛ Visit zoo palace in Darjeeling.
☛ Get stunning view of high cliff.
☛ Visit Gantok .
☛ Hiking for 1 to 2 hours.
☛ Landscape & Amazing Mountain View.
☛ Visit Nepal-India Border.
☛ Breathtaking Scenery.

INCLUSION:
☛ Grounded Transportation.
☛ Hotel Rooms/Accommodation in sharing basis.
☛ Lunch, Dinner & Breakfast.
☛ Campfire, Music, Dance.
_________________________________________

EXCLUSION:
-Mineral Water.
-BAR BBQ.
-Drinking Beverages.
-Personal Expenses.
-Travel Insurance.
-13% vat
contact no:
01-5901087
+977-9863662322
+977-9847878959

Address

Balkumari 32
Kathmandu

Telephone

+97715901087

Website

Alerts

Be the first to know and let us send you an email when Khwopa Travel And Tours PVT. LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khwopa Travel And Tours PVT. LTD:

Videos

Share

Category

Nearby travel agencies