Shram Swikriti Online - श्रम स्वीकृति अनलाईन - काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • Shram Swikriti Online - श्रम स्वीकृति अनलाईन - काठमाडौं

Shram Swikriti Online - श्रम स्वीकृति अनलाईन - काठमाडौं We Appolo Travels assist you to get Shram Swikriti Online & Cheap flight Ticket from anywhere. Local Business
(6)

Trusted way to get Shram Swikriti and Flight BookingAppolo Tours and Travelsएपोलो टुर एण्ड ट्राभल्स प्रा लि984-1952694
17/01/2024

Trusted way to get Shram Swikriti and Flight Booking
Appolo Tours and Travels
एपोलो टुर एण्ड ट्राभल्स प्रा लि
984-1952694

श्रम स्वीकृति गर्दा लाग्ने खर्च तालिका - AMOUNT TO RENEW SHRAM SWIKRITI (FOREIGN WORK PERMIT) AND FOR NEW SHRAM  Contact...
10/09/2023

श्रम स्वीकृति गर्दा लाग्ने खर्च तालिका - AMOUNT TO RENEW SHRAM SWIKRITI (FOREIGN WORK PERMIT) AND FOR NEW SHRAM
Contact Us for Online Form:
Appolo Tours and Travels, Soltimode, Kathmandu
984-1952694 , +9779851194829 , +9779823779388
Note:
Visit तथा Student भिषामा विदेश गई Work Visa मा परिबर्तन गर्नु भएको छ भने नेपाल नआई नया श्रम स्वीकृति गर्न मिल्दैन।

09/09/2023
दक्षिण कोरियाको E-9 visa (EPS G to G) को श्रम स्वीकृती नविकरण गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला ।APPOLO TOURS AND TRA...
18/05/2023

दक्षिण कोरियाको E-9 visa (EPS G to G) को श्रम स्वीकृती नविकरण गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला ।
APPOLO TOURS AND TRAVELS PVT LTD
Soltimode, Kathmandu, Nepal
+977-9851194829, 9823779388, 984-1952694

Kindly contact Appolo Tours and Travels for Cheapest Flight Booking Worldwide.Address: Soltimode, KathmanduMap click--> ...
02/06/2022

Kindly contact Appolo Tours and Travels for Cheapest Flight Booking Worldwide.
Address: Soltimode, Kathmandu
Map click--> g.page/appolotravels
Mobile: +977-9851194829
+977-9823779388
+977 984-1952694
Sathai Biswasilo bharpardo prakarle online batai sampurna desh ko Naya tatha Re-Entry shram Swikriti Online marfat garinchha.
सम्पूर्ण देशको (नयाँ तथा छुट्टिको ) श्रम स्विकृती गर्न अब कार्यालय धाउन पर्दैन अन्लाईन मार्फत नै सम्पूर्ण काम हुन्छ |
Thank you

14/04/2022

देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरु लाई नव बर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना
एपोलो टुर्स एन्ड ट्राभल्स प्रा. लि. परिवार
सोल्टिमोड, काठमाडौं

We Appolo Travels assist you to get Shram Swikriti Online & Cheap flight Ticket from anywhere.

20/03/2022
देश तथा बिदेश बाट श्रम कार्यालयमा उपस्थीत बिना अनलाइनबाटै श्रम स्वीकृती गर्न चाहानु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्न...
08/03/2022

देश तथा बिदेश बाट श्रम कार्यालयमा उपस्थीत बिना अनलाइनबाटै श्रम स्वीकृती गर्न चाहानु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोला:
Appolo Tours and Travels P Ltd
एपोलो टुर्स एण्ड ट्राभल्स प्रा लि
सोल्टीमोड काठमाडौं स्थित श्रम कार्यालयको नजिकै
फोन नं.: +977 9851194829 / +977 9841952694 (NTC), +977 9823779388 (Ncell)
माथीका सबै नं मा Whatsapp पनि उपलब्ध छ।
Google Map: g.page/appolotravels

Find out more about Shram Swikriti Online - Appolo Tours & Travels by following them on Google

https://www.onlinekhabar.com/2022/01/1065847आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने Please call ...
15/01/2022

https://www.onlinekhabar.com/2022/01/1065847
आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

Please call us for more details
Appolo Tour and Travels, Soltimode, Kathmandu
+9779851194829, 9823779388
Whatsapp: wa.me/9779851194829

नेपालसहित ६ देशका यात्रुलाई युएई प्रवेश खुला । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड–१९ विरूद्ध दुबै मात्रा खोप लगाएका या...
05/08/2021

नेपालसहित ६ देशका यात्रुलाई युएई प्रवेश खुला ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड–१९ विरूद्ध दुबै मात्रा खोप लगाएका यात्रु तथा यूएईमा रेजिडेन्ट भिषाप्राप्त नेपालसहित ६ देशका यात्रुलाई युएई प्रवेश अनुमति दिने भएको छ ।
यूएईले यसअघि लामो समय नेपाललगायत १६ देशका यात्रुलाई प्रतिबन्ध लगाएको थियो। प्रवेश प्रतिबन्धका कारण घर विदामा रहेका हजारौं नेपाली अलपत्र परेका थिए। यूएईले ५ अगस्टदेखि यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको हो। यूएईले तोकिएको मापदण्ड गरि नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा यात्रुहरुलाई युएई आउन खुला गरेको हो । तर भिजिट भिसामा र नयाँ वर्किङ भिसामा भने युएई आउन पाइनेछैन, पासपोर्टमा भिसा स्टाम्प भएका छुट्टीमा जानेहरुले भने आउन पाउनेछन् । यूएईको राष्ट्रिय आपत्कालीन तथा विपद व्यवस्थापन प्राधिकरणले मंगलबार यो घोषणा गरेको हो।
यस सम्बन्धमा आबुधाबीस्थित नेपाली राजदूतावासद्वारा जारी सूचना : संयुक्त अरब इमिरेट्स (युएइ) ले निम्नानुसारका नेपालीहरूलाई आगामी ५ अगस्ट २०२१ देखि लागू हुने गरी युएइ प्रवेश खुला गरेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछौँ-
१. युएइको आवासीय भिसा भएका र युएइमा कोभिड-१९ विरुद्धको दुवै मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका।
२. युएइको आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू-
– युएइको सरकारी निकायमा कार्यरत व्यक्ति,
– युएइमा कार्यरत स्वास्थ्यकर्मी,
– युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक,
– युएइमा उपचार चलिरहेका व्यक्ति,
– विशेष मानवीय परिस्थिति भएका व्यक्ति।
उल्लिखित अवस्थाका नेपालीहरूले युएइ प्रवेशका लागि निम्नानुसारका प्रक्रिया पूरा गर्नुपर्नेछ-
१. युएइको Federal Authority for Identity and Citizenship बाट युएई प्रवेशका लागि अनुमति लिनुपर्ने,
२. ४८ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट हुनुपर्ने,
३. नेपालको विमानस्थलमा Rapid Test हुने,
४. युएइका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने,
५. क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने।
यस राजदूतावासको अनुरोधलाई समेत मध्यनजर गरी यो महत्त्वपूर्ण निर्णय गरेकोमा युएइ सरकारलाई धन्यवाद व्यक्त गर्दछौँ।
नेपाली राजदूतावास,
अबुधाबी ।
२०७८ साउन १९

हजुरहरुले समयमा सम्पर्क गरि श्रम स्वीकृति गर्नुहुन र आफ्नो टिकट/सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।
हाम्रो सम्पर्कहरु -
एपोलो टुर्स एंड ट्राल्भस प्रा. लि.
🏠 Appolo Tours and Travels P. Ltd.
(Between The Solti Hotel and Grand Hotel, Soalteemode, Kathmandu)
थप जानाकारीकाे लागी सम्पर्क:
9851194829, 9823779388
Call/Viber/Whatsapp
+977- 9851194829- Bal Krishna

30/07/2021

कतारको नयाँ नियम :
नयाँ नियम ०२ अगस्ट २०२१ बाट लागू हुने।
१. कतारमा full vaccine लगाएका र कतारमा positive भएर निको भएको (१२ महिना भित्रका) ले पनि अब नेपालबाट आउँदा २(दुई) दिन अनिवार्य Hotel Quarantine बस्नु पर्नेछ।
२. कतार सरकारले मान्यता दिएको Vaccine कतार भन्दा बाहिर लगाएको र कतारभन्दा बाहिर positive भएर निको भएको (१२ महिना भित्रका) ले अब नेपालबाट आउँदा १०(दस) दिन अनिवार्य Hotel Quarantine बस्नु पर्नेछ।
३. Vaccine नलगाएकाले नेपालबाट आउँदा १० दिन अनिवार्य Hotel Quarantine बस्नु पर्नेछ।

Notice from Nepal Embassy Qatar, Doha
12/07/2021

Notice from Nepal Embassy Qatar, Doha

New updates of Flight schedule of July and Soltimode Shram Office opening days✈✈✈✈✈✈✈✈✈✈✈✈✈Kindly call us for cheap flig...
01/07/2021

New updates of Flight schedule of July and Soltimode Shram Office opening days
✈✈✈✈✈✈✈✈✈✈✈✈✈
Kindly call us for cheap flight ticket , quarantine package and for Shram Swikriti related services
Appolo Tours and Travels Pvt. Ltd.
+977-9851194829 NTC
+977-9823779388 NCELL

Notice from Foreign Employment Office, Tahachal, Kathmandu Regarding Office opening days.--‐--‐‐×--------×--------×-----...
24/06/2021

Notice from Foreign Employment Office, Tahachal, Kathmandu Regarding Office opening days.
--‐--‐‐×--------×--------×----------×
KINDLY NOTE THAT THIS FB PAGE IS BELOWS TO APPOTO TOURS AND TRAVELS,Soltimode, Ktm.
Pls contact us for Shram Swikriti Online and for cheap flight booking
☎️ 9851194829 (Ntc)
9841952694 (Ntc)
9823779388 (Ncell)

Charter flight from Kathmandu to Dammam (KSA) by Himalaya Airlines for 14 Jun and 21 Jun.Kindly contact us for Flight bo...
10/06/2021

Charter flight from Kathmandu to Dammam (KSA) by Himalaya Airlines for 14 Jun and 21 Jun.
Kindly contact us for Flight booking (with Institutional Quarantine).
Appolo Tours and Travels P. Ltd., Kathmandu
+9779851194829
+977-9823779388

कार्यालय खूल्ने सम्बन्धि बैदेशिक रोजगार बिभागको सूचना (अब  हरेक आइतबार र बुधबार ताहचलको श्रम  कार्यालय खुल्ने, नयाँ तथा ...
09/06/2021

कार्यालय खूल्ने सम्बन्धि बैदेशिक रोजगार बिभागको सूचना (अब हरेक आइतबार र बुधबार ताहचलको श्रम कार्यालय खुल्ने, नयाँ तथा बैधानिककरण शाखा पनि खुल्ने , Reentry शाखाका पहिले Biometric भैसकेका अन्लाईन बाट श्रम गर्न मिल्ने ब्यक्तिहरु कार्यालयमा उपस्थित हुन नपाइने)
Kindly Contact us for Online Shram swikriti and offline ( कार्यालय उपस्थित हुनै पर्ने) shram swikriti
Appolo Tours and Travels, Soltimode, Kathmandu
+977-9851194829, 9823779388
Whatsapp: +977-9841952694
श्रम स्वीकृति गर्न इच्छुक ब्याक्तीले आफ्नो पासपोर्ट नम्बर सहित हामीलाई sms गर्नुभयो भने हामी आफैं फोन गर्नेछौं
धन्यवाद ।।

Notice from Department of Foreign Employment regarding office Opening  (ONLY FOR RE-ENTRY/ BIOMETRIC RECORD NOT FOUND)Ki...
04/06/2021

Notice from Department of Foreign Employment regarding office Opening (ONLY FOR RE-ENTRY/ BIOMETRIC RECORD NOT FOUND)
Kindly contact Us for Online form fill and to get online token
Appolo Tours and Travels
9851194829, 9841952694, 9823779388
Whatsapp: +9779841952694

New Flight Schedule update-‐‐‐------------------------------------------Kindly contact AppoloTours and Travels for Onlin...
01/06/2021

New Flight Schedule update
-‐‐‐------------------------------------------
Kindly contact AppoloTours and Travels for Online Shram Swikriti Renew
9851194829 /9841952694/ 9823779388

WHATSAPP:
http://wa.me/9779841952694

भोलि खुल्ने भनिएको चीनसहितका देशमा हवाई उडान अनिश्चितSource: onlinekhabarhttps://www.onlinekhabar.com/2021/05/962761
31/05/2021

भोलि खुल्ने भनिएको चीनसहितका देशमा हवाई उडान अनिश्चित

Source: onlinekhabar
https://www.onlinekhabar.com/2021/05/962761

१७ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठ...

Notice from Embassy of Nepal, Kingdom of Saudi Arabia
26/05/2021

Notice from Embassy of Nepal, Kingdom of Saudi Arabia

बैदेशिक रोजगार विभागको सूचना  Kindly contact Appolo Tours and Travels Pvt. Ltd. for Online shram Swikriti Documentations...
06/05/2021

बैदेशिक रोजगार विभागको सूचना
Kindly contact Appolo Tours and Travels Pvt. Ltd. for Online shram Swikriti Documentations and any assistance.
Mobile: +977-9851194829, +9779841952694, 9823779388
Whatsapp: +9779841952694
https://api.whatsapp.com/send?phone=9779841952694

लकडाउनको समयमा घरमै बसी (श्रम बिभाग वा  कार्यालयमा भौतिकरुपमा उपस्थित नभई) श्रम स्वीकृति लिन चाहानु हुन्छ भने कृपया सम्प...
29/04/2021

लकडाउनको समयमा घरमै बसी (श्रम बिभाग वा कार्यालयमा भौतिकरुपमा उपस्थित नभई) श्रम स्वीकृति लिन चाहानु हुन्छ भने कृपया सम्पर्क गर्नु होला

त्यसको लागि यो भन्दा पहिले श्रम स्वीकृति गर्दा श्रम कार्यालयबाट Biometrics (Fingerprint or Iris Scan) भई श्रम गरेको हुनु पर्ने (२०७३ माघ १५ पछि पुन श्रम स्वीकृति गर्नेहरुको Online मा biometrics record राख्ने सुरुवात भएको थियो )
-------------------------------------------------------------
साथै श्रम बिभाग मा उपस्थित हुनै पर्ने भए पनि Online Form भर्न र त्यसमा बीमा र बैदेशिक रोजगारको कोषको रकम जम्मा गरि online टोकन पहिला नै लिन सहयोग गरिने
------------------------------------------------------------
श्रम स्वीकृति पश्चात श्रमको Online eSticker इमेल वा whatsapp मा pdf file उपलब्ध गराइने
-----------------------------------------------------------
श्रम स्वीकृति फारम भर्ने देखि श्रम स्वीकृति प्राप्त नगर्दा सम्म थप कागजपत्र हेरफेर गर्नु परेमा थप सुल्क नलीई सम्पूर्ण सहयोग गरिने
-------------------------------------------------
APPOLO TOURS AND TRAVELS P. LTD
एपोलो टुर्स एंड ट्राभल्स प्रा लि , सोल्टीमोड , काठमाडौँ
Mobile: 977-9851194829, 9841952694, 9823779388
--------------------------------------------------------
https://api.whatsapp.com/send?phone=9779841952694

बिदेश जाने प्रयोजनको लागी PCR सम्बन्धि सूचना
25/04/2021

बिदेश जाने प्रयोजनको लागी PCR सम्बन्धि सूचना

बैदेशिक रोजगार बिभागको सूचनाKindly contact Appolo Tours and Travels for Online form and get labour permit by onlineConta...
19/03/2021

बैदेशिक रोजगार बिभागको सूचना

Kindly contact Appolo Tours and Travels for Online form and get labour permit by online
Contact: +9779851194829

साउदी अरेबिया प्रवेश सम्बन्धमा सूचना
28/02/2021

साउदी अरेबिया प्रवेश सम्बन्धमा सूचना

21/01/2021

विदेशबाट छुट्टीमा आई पुनः जानको लागि श्रम स्वीकृतिको आवश्यकता पर्ने भएकोले प्रदेश नं ३ काठमाण्डौ तथा नेपाल भरीका सम्पूर्णले श्रम तथा हवाई टिकटका लागि सोल्टीमोड श्रम अफिस नजिकै रहेको एपोलो टुर्स एण्ड ट्राभल्समा सम्पर्क गर्नु होला !!
हाम्रा सेवाहरू:
👉श्रम सम्बन्धी अनलाइन फर्म ,नयाँ जान काे लागि मेडिकल, orientation, तथा वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण परामर्श !!
👉 International तथा Domestic ticketing .
👉Online form
👉अर्जेन्ट फोटोपनी निकालिन्छ !!
👉 बिदेश बाटै पनि श्रम स्विकृती गर्न सकिने श्रम बिभाग कार्यालय धाउन नपर्ने

नोट : श्रम बिभागमा पहिलै Fingerscan / Eyescan (Biometric) भएका हरुका लागी मात्र घरमै बसी श्रम स्वीकृती गराउन सकिने र कार्यालय धाउन नपर्ने समेत जानकारी गर्दछौ !!
👉थप जानकारी को लागि सम्पर्क फोन नं :
☎️ Ntc: 9851194829, 9841952694
Ncell : 9823779388 .
🇳🇵Whatsapp: +9779841952694
सहयोगको लागी सबैमा धन्यबाद !!

पासवर्ड रिसेट (PASSWORD RESET) गर्ने सम्बन्धी अनुरोध फारम ।DOFE PASSWORD RESET गर्न ब्यक्ति स्वयम् उपस्थित् हुनु पर्ने छ...
13/01/2021

पासवर्ड रिसेट (PASSWORD RESET) गर्ने सम्बन्धी अनुरोध फारम ।

DOFE PASSWORD RESET गर्न ब्यक्ति स्वयम् उपस्थित् हुनु पर्ने छ

𝐊𝐢𝐧𝐝𝐥𝐲 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐀𝐩𝐩𝐨𝐥𝐨 𝐓𝐨𝐮𝐫𝐬 𝐚𝐧𝐝 𝐓𝐫𝐚𝐯𝐞𝐥𝐬
+𝟗𝟕𝟕𝟗𝟖𝟓𝟏𝟏𝟗𝟒𝟖𝟐𝟗
𝐟𝐨𝐫 𝐜𝐡𝐞𝐚𝐩 𝐟𝐥𝐢𝐠𝐡𝐭 𝐭𝐢𝐜𝐤𝐞𝐭 𝐚𝐧𝐝 𝐒𝐡𝐫𝐚𝐦 𝐬𝐰𝐢𝐤𝐫𝐢𝐭𝐢 𝐫𝐞𝐥𝐚𝐭𝐞𝐝 𝐬𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬

श्रम् बिभागले अन् लाईन् मार्फत् श्रम् बिभागमा उपस्थित् नभै श्रम् स्विकृति दिन सुरु गरिसकेको छ (Only for Re-entry , Same ...
12/01/2021

श्रम् बिभागले अन् लाईन् मार्फत् श्रम् बिभागमा उपस्थित् नभै श्रम् स्विकृति दिन सुरु गरिसकेको छ (Only for Re-entry , Same country)
त्यस् को लागि यो भन्दा अघि श्रम् बिभागको system मा fingerprint वा Eyescan को record भयको हुनु पर्ने छ |
नयाँ तथा Legalisation department बाट श्रम् गर्दा भने स्वयम् उपस्थित् हुनु पर्ने छ
Kindly call Appolo Tours and Travels +9779851194829 for Any Assistance with Little fee . (If you could do everything by yourself it is not needed to pay extra charge.

KTM TO DAMMAM , KTM TO RIYADH (DIRECT FLIGHT SEAT AVAILABLE)KINDLY CALL US: 9851194829 ( APPOLO TOURS AND TRAVELS)ONLINE...
05/01/2021

KTM TO DAMMAM , KTM TO RIYADH (DIRECT FLIGHT SEAT AVAILABLE)
KINDLY CALL US: 9851194829 ( APPOLO TOURS AND TRAVELS)
ONLINE SHRAM SWIKRITI KO LAGI PANI SAMJHINA SAKNU HUNCHA.

Address

Soalteemod, RedCross Marg
Kathmandu

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779851194829

Alerts

Be the first to know and let us send you an email when Shram Swikriti Online - श्रम स्वीकृति अनलाईन - काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shram Swikriti Online - श्रम स्वीकृति अनलाईन - काठमाडौं:

Videos

Share

Nearby travel agencies