Tourism Of Nepal

Tourism Of Nepal For Adventure, For Travel, For Life. Creating Wanderlust.

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट, नेपालमा लगानी गर्न आग्रह
10/06/2024

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट, नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्....

नाट्टा अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित
08/06/2024

नाट्टा अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएकाछ.....

विद्यालयहरू आवास, खानपान, विश्राम, र अन्य आधारभूत जीवन कार्यहरू प्रदान गर्ने ठाउँहरू मात्र भएका छैनन्, सामाजिक सम्पर्क, ...
08/06/2024

विद्यालयहरू आवास, खानपान, विश्राम, र अन्य आधारभूत जीवन कार्यहरू प्रदान गर्ने ठाउँहरू मात्र भएका छैनन्, सामाजिक सम्पर्क, फुर्सद, मनोरञ्जन, पारिवार–विद्यालय सम्बन्ध, अनौपचारिक शिक्षा, र विद्यार्थीहरूको बहुविधा क्षमताको विकासलाई प्रवद्र्धन गर्ने व्यापक ठाउँहरू पनि भएका छन् ।

भर्खरै, युरोपेली संघका लागि चिनियाँ मिशनले युरोपेली संसदले तिब्बत (Xizang)सम्बन्धी प्रस्ताव पारित गरेकोमा तत्काल प्....

चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम
07/06/2024

चिनियाँ पर्यटक भित्र्याउन छन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौं । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छन्दुमा प्रवर्द्धनात्मक क.....

हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैन : नाट्टा
30/05/2024

हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन ल्याउने लक्ष्य पूरा हुन सक्दैन : नाट्टा

काठमाडौं । नेपाल एशोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर ९भ्याट० लगाएर आ.....

खाजा खर्च कटाएर जोगाएको रकमले माइती गाउँका विद्यार्थीलाई पोशाक सहयोग
30/05/2024

खाजा खर्च कटाएर जोगाएको रकमले माइती गाउँका विद्यार्थीलाई पोशाक सहयोग

बागलुङ । बागलुङको अमलाचौर जन्मघर भएकी शिक्षासेवी एवं समाजसेवी शान्ता शर्माले स्थानीय आधारभूत विद्यालयका विद्य....

४००० मिटर उचाइमा बस्ने तिब्बती किसानको यो सफलताको कथाले कृषिमा कसरी राज्यको सहयोग अपरिहार्य छ भन्ने देखाउँछ । असम्भव ठान...
25/05/2024

४००० मिटर उचाइमा बस्ने तिब्बती किसानको यो सफलताको कथाले कृषिमा कसरी राज्यको सहयोग अपरिहार्य छ भन्ने देखाउँछ । असम्भव ठानिएको उच्च हिमाली तिब्बती पठारलाई कसरी उर्बर बनाउन सकिन्छ र आत्मनिर्भर बनाउन सकिन्छ भनेर चिनिया सरकारले त्यहाँ धेरै लगानी गरेको छ । ..

“करिब २० वर्ष पहिले, हामी हरितगृहग्रीनहाउसमा रोपेका टमाटर र हरियो खुर्सानी देखेर धेरै ईष्या गर्दथ्यौं । हामीले स...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
23/05/2024

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार

बागलुङ । वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउ...

गरिबका छोराछोरी पढ्ने तिब्बतका सुविधा सम्पन्न विद्यालयन्यानो कक्षाकोठामा बसेर पढ्छन्, वार्षिक अनुदान पाउँछन्
15/05/2024

गरिबका छोराछोरी पढ्ने तिब्बतका सुविधा सम्पन्न विद्यालय
न्यानो कक्षाकोठामा बसेर पढ्छन्, वार्षिक अनुदान पाउँछन्

छिरिङ ड्रोल्मा तिब्बत स्वायत्त प्रदशेको एक विद्यालयमा अध्ययन गर्छिन् । तिब्बतका विद्यालयहरुलाई केन्द्र सरकार.....

नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने
14/05/2024

नीति तथा कार्यक्रम : नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति रामचन्द.....

नीति तथा कार्यक्रम : बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने
14/05/2024

नीति तथा कार्यक्रम : बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौं । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्....

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
14/05/2024

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२...

नेपालगन्जमा यो सभा हलमा भेट हुनेछ
27/03/2024

नेपालगन्जमा यो सभा हलमा भेट हुनेछ

पोखरालाई पर्यटकीय राजधानी घोषणा
17/03/2024

पोखरालाई पर्यटकीय राजधानी घोषणा

पोखरा । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आयोजित एक कार्य.....

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने
09/03/2024

अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

काठमाडौं । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छिन् । अष्ट्रेलियन पर्वता....

‘टिम्स कार्ड’ जारी भयो, कार्यान्वयन भएन
03/03/2024

‘टिम्स कार्ड’ जारी भयो, कार्यान्वयन भएन

काठमाडौं । पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्....

घलेगाउँका घरबास पर्यटकले खचाखच
02/01/2024

घलेगाउँका घरबास पर्यटकले खचाखच

लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास ९होमस्टे० यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरि....

सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
29/12/2023

सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा

काठमाडौं । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थिति.....

01/08/2022

Way to Mardi Base Camp!

Today marks a very special   in this  . Nepal has announced that the country has achieved its global commitment, made in...
31/07/2022

Today marks a very special in this . Nepal has announced that the country has achieved its global commitment, made in the 2010 Year of the Tiger, to double the country’s wild tiger population by 2022. Congratulations to for this impressive milestone.
A 2022 survey revealed there are an estimated 355 tigers now in the country, up from 121 individual in 2010. It’s an incredible achievement and testament to the conservation efforts of the government, partners like World Wildlife Fund, and local communities over the last 12 years.
With more tigers comes the need for more focus on safe co-existence between people and predators, and it is welcome news that Nepal has launched the “Prime Minister Human Wildlife Rescue and Relief Fund” to address the challenges of living with tigers.
Original Post by: DiCaprio

The Honey Hunters of Nepal have a 260 year-old tradition of scaling mountains in search for a rare honey only found in t...
17/07/2022

The Honey Hunters of Nepal have a 260 year-old tradition of scaling mountains in search for a rare honey only found in the Himalayas that makes people hallucinate. We travel to the depths of the country of Nepal in search for these brave people and capture their story.

These stories searching for some of the world's rawest and most authentic experiences is what I feel most excited about in this chapter of my journey as a story-teller. Super proud of this one, I hope you enjoy :)

GET IN TOUCH with "Yes Theory"
🌍 Website - http://www.yestheory.com

Our first activewear clothing collection!! Check it out here: ⚡️ SEEK DISCOMFORT: http://seek-discomfort.com/yes-theory🙏🏼 Thank you for making these videos...

Nepal’s Gurung people live mostly in small villages in the vast Annapurna mountain ranges. In this remote region, they p...
12/07/2022

Nepal’s Gurung people live mostly in small villages in the vast Annapurna mountain ranges. In this remote region, they practice an ancient tradition of honey hunting where they descend towering cliffs on handmade ladders, to harvest honey nestled under jagged overhangs.

In spring, the Gurung’s honey contains a rare substance called grayanotoxin from rhododendron flowers that’s known for its intoxicating effects. While some accounts say it’s a deadly poison, others refer to it as an aphrodisiac, powerful medicine, and a hallucinogenic drug.

VICE travelled deep into the Annapurna mountains to join a Gurung village on their spring hunt and understand Mad Honey's effects.

Video Credit: VICE Video
Explore Vice through this - https://video.vice.com/

Nepal’s Gurung people live mostly in small villages in the vast Annapurna mountain ranges. In this remote region, they practice an ancient tradition of honey...

Address

Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Tourism Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tourism Of Nepal:

Videos

Share

Category