संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनि हरुमा नयाँ जिबन, नयाँ पल, नयाँ दिन र नयाँ बर्ष 𝟐𝟎𝟖𝟎 को लागि 𝗞.𝗠.𝗘 𝗧𝗿𝗮𝘃𝗲𝗹 & 𝗧𝗼𝘂𝗿𝘀 परिवारबाटा हार्दिक मंगलमय शुभकामना!!
!!!!!!!!! 𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟖𝟎 !!!!!!!!!!
#2080 #HappyNewYear
सबैभन्दा सस्तो टिकटको लागि KME TRAVEL & TOURS मा सम्पर्क गर्नुहोस् |
!!!!!!! 𝗕𝗼𝗼𝗸𝗶𝗻𝗴 𝗼𝗽𝗲𝗻 𝗳𝗼𝗿 𝐌𝐚𝐫𝐜𝐡 & 𝐀𝐩𝐫𝐢𝐥 !!!!!!
𝗕𝗼𝗼𝗸 𝗳𝗿𝗼𝗺 𝗔𝗻𝘆𝘄𝗵𝗲𝗿𝗲 𝘁𝗼 𝗘𝘃𝗲𝗿𝘆𝘄𝗵𝗲𝗿𝗲 𝗱𝗶𝗿𝗲𝗰𝘁 𝘁𝗵𝗿𝗼𝘂𝗴𝗵 𝘂𝘀.
𝗛𝘂𝗿𝗿𝘆 𝘂𝗽 🛩
𝗞𝗠𝗘 𝗧𝗿𝗮𝘃𝗲𝗹 & 𝐓𝐨𝐮𝐫𝐬
𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 𝘂𝘀 :
🇳🇵𝗡𝗲𝗽𝗮𝗹 𝗡𝘂𝗺𝗯𝗲𝗿:
𝟬𝟭-𝟱𝟵𝟬𝟵-𝟵𝟯𝟳 / 𝟬𝟭-𝟱𝟵𝟭𝟵-𝟵𝟯𝟳
𝗠𝗼𝗯𝗶𝗹𝗲/𝗩𝗶𝗯𝗲𝗿/𝗪𝗵𝗮𝘁𝘀𝗮𝗽𝗽 :
+𝟵𝟳𝟳- 𝟵𝟴𝟱𝟭𝟭𝟰𝟳𝟰𝟭𝟲 / 𝟵𝟴𝟲𝟬𝟲𝟱𝟳𝟬-𝟱𝟳/
𝟵𝟳𝟰𝟭𝟲𝟴𝟱𝟵𝟭𝟲
---𝗬𝗼𝘂'𝗿𝗲 𝗧𝗿𝘂𝗲 𝗣𝗮𝗿𝘁𝗻𝗲𝗿 𝗳𝗼𝗿 𝗙𝗹𝘆𝗶𝗻𝗴---
हामी सधै हजुरहरुको सेवामा छौ , कुनै पनि देसको सस्तो टिकट को लागि हामीलाई सम्झनु होला 🙏🙏
!!!!! 𝗕𝗼𝗼𝗸𝗶𝗻𝗴 𝗼𝗽𝗲𝗻 𝗳𝗼𝗿 𝗙𝗲𝗯𝗿𝘂𝗮𝗿𝘆 ,𝗠𝗮𝗿𝗰𝗵 , 𝗔𝗽𝗿𝗶𝗹 𝗮𝗻𝗱 𝗠𝗮𝘆 !!!!!
𝗕𝗼𝗼𝗸 𝗳𝗿𝗼𝗺 𝗔𝗻𝘆𝘄𝗵𝗲𝗿𝗲 𝘁𝗼 𝗘𝘃𝗲𝗿𝘆𝘄𝗵𝗲𝗿𝗲 𝗱𝗶𝗿𝗲𝗰𝘁 𝘁𝗵𝗿𝗼𝘂𝗴𝗵 𝘂𝘀.𝗛𝘂𝗿𝗿𝘆 𝘂𝗽🛩
𝗞𝗠𝗘 𝗧𝗿𝗮𝘃𝗲𝗹 & 𝐓𝐨𝐮𝐫𝐬
✆ 𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 𝘂𝘀 :
🇳🇵𝗡𝗲𝗽𝗮𝗹 𝗡𝘂𝗺𝗯𝗲𝗿:
☎ 𝟬𝟭-𝟱𝟵𝟬𝟵-𝟵𝟯𝟳 / 𝟬𝟭-𝟱𝟵𝟭𝟵-𝟵𝟯𝟳
📱+𝟵𝟳𝟳- 𝟵𝟴𝟱𝟭𝟭𝟰𝟳𝟰𝟭𝟲 / 𝟵𝟳𝟰𝟭𝟲𝟴𝟱𝟵𝟭𝟲 / 𝟵𝟴𝟲𝟬𝟲𝟱𝟳𝟬𝟱𝟳
🇰🇷 𝗞𝗼𝗿𝗲𝗮 𝗡𝘂𝗺𝗯𝗲𝗿:
𝟬𝟳𝟬-𝟰𝟭𝟲𝟬-𝟬𝟯𝟯𝟰/ 𝟬𝟭𝟬𝟴𝟵𝟮𝟲𝟲𝟭𝟭𝟲/ 𝟬𝟭𝟬𝟵𝟭𝟮𝟬𝟰𝟳𝟴𝟱
---𝗬𝗼𝘂'𝗿𝗲 𝗧𝗿𝘂𝗲 𝗣𝗮𝗿𝘁𝗻𝗲𝗿 𝗳𝗼𝗿 𝗙𝗹𝘆𝗶𝗻𝗴---
#कृपया_लापरबाही_नगरौ ।
हिजो नेपाल देखि कोरिया जाने कोरियन एरको एक जना यात्रु पि.सि.आरमा आफ्नो नाम र पासपोर्ट नम्बर गल्ति भएको कारण कोरिया उडन पाएन । यस अघि पनि कोहि श्रमको मिति सकेर कोरिया उडन पाएन । कोहि पिसिआर नगरेर उड्न पाएन । कोहि भने बोडिङ पास दिने काउनटर बन्द भई सकेपछि ढिलो एर्पोर्ट आईपुगेर कोरिया जान पाएन ।
कृपया यहाहरुले टिकट काटि सक्नु भएपछि सम्पुर्ण जानकारी ट्राभल सङग बुझ्नु होला । त्यस्तै टिकटमा आफ्नो नाम ठिक छ कि छैन , पिसिआर मान्यता प्राप्त अस्पताल बाट गरेको हो कि हैन र नाम , पासपोर्ट न , उडान मिति ठिक छ कि छैन । यि सबै कुरामा एक्दम ध्यान दिनुहोला । नभए अनावश्यक रुपमा दुख पाउनु हुन्छ । यता समयको नाश , पैसाको नाश ,मानसिक तनाव मात्र बेहोर्नु पर्ने हुन्छ । यस कुराहरुमा एक्दम ध्यान दिनुहोला ।🙏
यता तिर ध्यान दिने हो कि 🙏
कृपया आफ्नो बुवा ,आमा जो पहिलो चोटि विदेशमा बोलाउदा सकेसम्म सिधा फ्लाइट नभए कम ट्रान्जिटवाला, र कोहि नेपालि साथिहरु सङ टुरलाई भनेर पठाउनु होला । प्लेन भाडा सस्तो छ भनेर धेरै देशमा ट्रान्जिट पार्दा उहा आमाले जस्तै दुख भोग्नु पर्ने हुन्छ । एकचोटी राम्रो सङग विचार गर्नुहोला ।
#शुभयात्रा ।💐
आज नेपाल देखि श्रीलन्कन एयरलाइन्सको उडान मार्फत नेपाल देखि कोलोम्बु हुदै दक्षिण कोरिया आउन लाग्नु भएका सम्पुर्ण यात्रु महानुभावहरुलाई सुखद र सुरक्षित यात्राको कामना 🙏।
- के.एम.ई ट्राभल एन्ड टुर्स नेपाल
गोङग्बु , काठमाडौ
#हार्दिक_बधाई_तथा_शुभकामना 💐।
लामो प्रतीक्षा पछि आज कोरियन एर मार्फत दक्षिण कोरिया जान सफल हुनु भएका इपिएस श्रमिकहरुलाई हार्दिक बधाई तथा शुभकामना । त्यस्तै हाम्रो यात्रु महानुभावहरुलाई पनि आरमदायि र सुरक्षित यात्राको कामना ।
अन्य हाम्रो श्रमिकहरुको पनि कोरिया गएर कमाउने सपना चाडै सपना पुरा होस । यहाहरुको यात्रा शुभ रहोस र सफल कार्यकालको शुभकामना । 🙏
KME TRAVELS AND TOURS
GONGAGABU, KTM
Historic: First International Flight Landing at Gautam Buddha International Airport Bhairahwa. Jazeera Airlines landed.
#श्रम_स्विकृति_लिने_बारेमा_जानकारी_मुलक_भिडियो ।
केहि कोरोना भिसामा कोरिया बाट नेपाल छुट्टिमा जानु भएको यात्रु हरुलाई अनिवार्य श्रम लिनु पर्छ भन्ने कुरा पनि थाहा नभएर एरपोर्ट्को अध्यागमनले फर्काएको घटनाहरु धेरै छ्न । यस्तो अवस्था तपाईहरुले पनि भोग्न नपरोश भनेर तयार परिएको जानकारी मुलक भिडियो ।
त्यस्तै अन्त्यमा तपाईले टिकेट काट्ने बेलामा फेसबुकमा सस्तो भेटियो भनेर हत्तारमा नकाट्नु होला । पछी तपाइलाई अप्टेरो परेको बेलामा सहयोग नपाउन पनि सक्नु हुन्छ । त्यसैले विश्वासिलो ट्राभल एन्ड टुर बाट मात्र टिकेट काट्नु होला । तपाई पनि आफु कोरिया वा नेपाल या कुनै देशको टिकेट काटिसक्नु भए पछी उक्त देश जानु भन्दा अगाडी फेरी एक्चोटी आफुले टिकेट काट्नु भएको ट्राभल सँग राम्रो सँग जानकारी लिनु होला । कुनै नया नियमहरु आएको वा परिवर्तन भएको पनि हुन सक्छ ।
धन्यवाद
How to use trolley luggage Bag ☺️
#रोजगार_अनुमती_प्रणाली_अन्तर्गत_दक्षिण_कोरिया_जानु_हुने_कामदारहरुको_लागि_अत्यन्त_जरुरी_सूचना
हाल नेपाल छुट्टिमा आउनु भएको साथीहरु लाई पनि कोरोना देखिएको हुनाले कृपया सावधानी अपनाउनु होला । उडान हुनु भन्दा केहि दिन अगाडी सपिङ्,घुम्घाम्,भेटघाट कम गर्नु होला । आफु छुट्टै कोठामा सुरक्षित भएर बस्नु होला । अहिलेको कोरोना - घाटिमा हल्का खस खस र रुघा खोकी लाग्दा पनि कोरोना पोजिटिभ देखाई दिने हुनाले कृपया एक्दम विचार पुर्याउनु होला ।
यदी माथी भनिएका कुराहरुमा ध्यान नदिएर लपारवाही तरिकाले हिड्ने ,घुम्ने , भेटघाट गर्नु भएर कोरोना लागेमा यहाँहरुको उडान स्थगित हुनेछ र निको नहुन्जेल कोरिया प्रवेश गर्न पाउनु हुनेछैन । यदी झुकाएर कोरिया प्रबेश गर्नु भएमा पनि कोरियामा गएको भोली पल्ट कोराणाको परिक्षण हुनेहुनाले , यदी लागेको भेटिएमा यहाँहरु स्वयमले सम्पुर्ण ख