16/04/2024
#कालिन्चोक_ टुर प्याकेज
साधारण प्याकेज :- २८००/- प्रती ब्यक्ति.
🚌[यातायात] :- [बसबाट] [कम्तिमा २५ देखि ३०जना ]
आर्थिक प्याकेज :-३५००/-प्रती ब्यक्ति.
🚘[यातायात] :- [इभि हाइस बाट]
[कम्तिमा ९ देखि १३ जना]
आरामदाइ प्याकेज :- ४२००/-प्रती ब्यक्ती.
🚘[यातायात ] :-[इस्कर्पियो जिपबाट]
[कम्तिमा ७ देखि ८जना]
-------------------------------------------
यात्रा गर्ने इस्थानहरु :-
☛कुरि भिलेज, कालिन्चोक मन्दिर.
☛दोलखा भिमसेन मन्दिर.
☛तृपुरा सुन्दरी मन्दिर.
☛ मुडे,खरिढुङ्गा अवलोकन.
☛गौरिशङ्कर हिमाल, रोलवालिन्ङ्गको पेरोफेरो, सुमेरु पर्बत, सैलुङ्ग लगायत विभिन्न हिमालयको अवलोकन गर्न सकिने.
-------------------------------------------
प्याकेजमा समाबेस भएको :-
☛जाने आउने यातायातको ब्यबस्था.
☛बेलुकी खाना(मासु खाना) बिहानको नास्ता, फर्कदा बिहानको खाना(सादा)
☛होटलको ब्यबस्था (चरिकोट)
☛क्याम्प फायर र सङ्गीत तथा नाचगान
-------------------------------------------
प्याकेजमा समाबेस नभएको :-
☛ब्यक्तिगत खर्चहरु.
☛सबै पिय पदार्थहरु.
☛बार्बिकिउ(पोलेर खाने जन्य)
☛यात्राको बिमा.
☛प्रकृतिक असरको कारण अरु थपदिन बस्नु परेमा लागेको खर्च आफैले ब्यहोर्नुपर्ने छ.
☛हिउँको कारण हाम्रो यातायात कुरि भिलेज कालिन्चोक सम्म जान नसकेमा त्याहा लाग्ने अरु यातायातको खर्च आफैले ब्यहोर्नुपर्ने छ.
-------------------------------------------
आवस्यक सामाग्रीहरु ?
☛न्यानो कपडाहरु (ज्याकेट)
☛पन्जा.
☛मास्क.
☛उलन्को टोपि
-------------------------------------------
सम्पर्कको लागि :-
कालिन्चोक टुर्स
📞 ९८५११४५५४९ (भाइबर/ह्वट्स्याप)
📞 ९८०३७४२१७८
📨 [email protected]
📨[email protected]