10/06/2024
Chardham Yatra from Kathmandu, Group sharing tours>>असार २५ वाट चारधाम यात्रा २१ दिने र १५ दिने सुरु हुने भएकोले आफ्नो वुकिड.को लागि नाम टिपाउनुहोला।
Phone for Chardham Yatra
☎Landline-014957814
whats app-9808433085
9803940483
📲Office: Green City Travel and Tours(p.)Ltd.
Chibhal, Thamel Kathmandu .
>>>Starting Date: Asar 24 Gate
------------------------------------------------
☎014957814📲9808433085📞9851005685
15 days to 21 Days Chardham Yatra from Kathmandu. the Chardham from Kathmandu. Kathmandu to Chardham Yatra booking by the Green city travels. हरिहर क्षेत्र वाट पुन पुन गया , गया त्यस्तै वनारस क्षेत्रको भ्रमण गरी कानपुर को वासस्थान पछि वृन्दावन धाम, गोकुलको पनि दर्शन गराईन्छ। त्यसपछि हरिद्धार मा २ रात वसोवास गरिन्छ। त्यसपछि हाम्रो चारधाम यात्रा हनुमान छात्ताी जान्छ र अर्को दिन वरकोट हुँदै उत्तर काशी तिरको यात्रा गरी गंगोत्तरी गईन्छ। गुप्तकाशी हुदै यात्रा अगाडी वढ्दछ र केदारनाथ को दर्शन गरिन्छ। केदारनाथवाट गुप्तकारशी आई वद्रीनाथ धाम तिर यात्रा गए सँगै फर्किदा कर्णप्रयाग को वाटो हुँदै नैनीताल वाट महेन्द्रनगर आईन्छ। Group Sharing , joining group tours to the Chardham from Kathmandu. Kathmandu to Chardham Yatra booking by the Green city travels.
we have 15 days to 21 Days Chardham Yatra from Kathmandu.