SRCS(Securities Research Center and Services)

SRCS(Securities Research Center and Services) Securities Research Center and Services(SRCS) is a research based institution established in 2005 at Kathmandu Nepal.
(29)

It conducts capital market related research and provides stock market training in Nepal.It is located at Putalisadak, Opposite of Shanker Dev Campus Kathmandu. For detail: you can contact at 01-4168280 or you can visit our website www.sharemarketnepal.com

16/06/2024

धितोपत्र बोर्डको अध्यक्षको अन्तवार्तामा न आउनेलाई पुनः बोलाइयो! कहाँ सम्मको घिन लाग्दो हर्कत यो? लोक सेवामा पनि यस्तो हुन्छ?

15/06/2024

NEPAL🇳🇵 good luck!

14/06/2024

नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढ्ने भएछ । यसअघि अर्थमन्त्रि भएकै बेला यी अथमन्त्रिले बोर्ड अध्यक्ष चुन्ने अवसर पाएका थिए । यो उनको दोस्रो अवसर हो । त्यसबेला मैले पनि निवेदन दिएको थिए । अर्थमन्त्रालय र मन्त्रिको मेरोबारेमा कमेन्ट जुँगाको रेखी पनि नवेसेको भन्ने थियो । यीनै अर्थमन्त्रिले त्यसबेला एक जना मुर्ति जस्तो मन्छेलाई बोर्डको अध्यक्ष बनाए र सेयर बजारको बिकासलाई बर्षौ पछि धकेलिदिए । अहिले सुचिमा छनौट भएकाको विवरण हेर्दा र तिनै मध्ये बोर्डको अध्यक्ष भए भने सेयर बजारले अर्को कयौ बर्ष अविकासको भुमरिमा फस्ने छ र हामी त्यसका लागि तयार हुनुपर्ने हुन्छ ।

14/06/2024

25% down is more than 25% Up
80 *25%=20
80+20= 100
100*25%= 25⬇️ येसैले घट्दाको पिडा बढी हुन्छ।

enjoy
12/06/2024

enjoy

How to do technical analysis? Up trend. Down trend. W formation. M formation.

11/06/2024

सेयर कारोबार गर्दा सबैभन्दा नरमाइलो लाग्ने क्षण कुन हो?

11/06/2024

११ को ३ गुणा बढ्यो NEPSE - 33⬆️💹✅📈

11/06/2024

सेयर कारोबारमा सबै भन्दा खुशी हुने क्षण कुन हो?💐

09/06/2024

सेयरको Fake खरिद आदेश राख्न ब्रोकरले लगानीकर्ताको कारोबार खातामा किन नक्कली पैसा हालिदिन्छ?

गज्जब छ है 🙏
08/06/2024

गज्जब छ है 🙏

Homemade dividends are a financial strategy employed by investors to create a stream of income from their investments without relying solely on the dividends...

06/06/2024

किन दिन्नन सेयर ब्रोकरले बिक्री गरेको पैसा समयमा?😂

03/06/2024

सेयर किन्नेले पैसा दिएको छैन त्यही भएर हामीले तपाई लाई समयमा पैसा दिन सकेनौ भनेर सेयर बिक्रेतालाई ब्रोकरले भन्न पाउछ ?

03/06/2024

👉सेयर बिक्री गरेको पैसा ब्रोकरले दिएन वा समयमा दिएन ।👈
------------------------------------------------------------
सेयर बिक्री गरेको पैसा ब्रोकरबाट नपाएका गुनासाको धितोपत्र बोर्डमा चाँग भन्ने समाचार सुन्दा र पढ्दा एकदमै दुख लागेर आउछ । सेयर ब्रोकरको लाइसेन्स दिनु वा सेयर कारोबार ब्रोकरमार्फत मात्र हुनुको एउटा कारण क्रेता र बिक्रेतालाई कारोबारको ग्यारेन्टि गर्न हो । क्रेताले किनेपछि कानुनले तोकेको समयमा सेयर पाउने र बिक्रेताले बिक्री गरेपछि तोकेको समयमा पैसा पाउने ग्यारेन्टि गर्नका लागि नै सेयर ब्रोकरको लाइसेन्स दिएको हुन्छ । तर सेयर ब्रोकरले यी कुराका ग्यारेन्टि गर्न सक्दैन भने लासेन्स प्राप्त संस्था वा ब्रोकर मार्फत मात्र कारोबार गर्नुको अर्थ के? यदि पैसा राखेको बैंक तथा वित्तीय संस्थाले खातामा राखेको पैसा दिन सकेन भने त्यो बैक समस्या ग्रस्त घोषणा गरिन्छ । सहकारी पनि त्यसरी नै समस्या ग्रस्त घोषणा गरिन्छ । अनि ब्रोकरले बिक्री गरेको पैसा दिन सकेन भने के गर्ने ? कारोबार गरिरहन दिने? लगानीकर्ताका समस्यालाई टुलु टुलु हेरेर बस्ने? धितोपत्र बोर्ड, नेप्से र सिडिएस जस्ता संस्थाको उत्तरदायित्व के? यहाँ किन्नेले पैसा दियो कि दिएन भन्ने सँग बिक्रेतालाई कुनै सरोकारको बिषय नै हुदैन । र संसारमा कहिँ पनि हुदैन । यसैले समयमा पैसा नबुझाउने ब्रोकरबाट बिक्रेताले २० प्रतिशत बढी पैसा पाउने व्यवस्था गरिनु पर्छ । यो पनि एक हप्ताका लागि । यदि एक हप्तामा पनि नदिएमा अर्को २० प्रतिशत पेनाल्टि सहित बिक्रेताले पैसा पाउनु पर्ने व्यवस्था गरिनु पर्छ । बिशेष गरि विदेशमा बसेर सेयर कारोबार गर्ने र ब्रोकर कार्यालयमा पुग्न नसक्नेहरुबाट मेरो मेसेन्जरमा पनि पैसा दिएन के गर्ने होला भन्ने पर्याप्त गुनासा आउने गर्छन । मेरो एउटै सुझाव हुन्छ धितोपत्र बोर्डमा उजुरी गर्नुहोस । उनीहरुले उजुरी गर्छन तर सुनुवाई हुदैन । ब्रोकरलाई कारबाही हुदैन वा बिक्रेताको हकको सुरक्षाको कुरै हुदैन । अव यसप्रकारका बेथिति र अत्याचार विरुद्ध हामीले लड्नै पर्छ । त्यसका लागि सक्रिय रुपमा सामाजिक सन्जालबाट नियामक निकाय धितोपत्र बोर्ड बिरुद्ध आवाज उठाउने हो । पैसा समयमा नतिर्ने वा समयमा सेयर खातामा नलगाई दिने ब्रोकर विरुद्ध शिष्ट ढंगले आवाज उठाउने हो । यो समस्याको समाधानको एउटै उपाय भनेको खातामा पैसा भए बराबरको मात्र सेयर किन्न दिने व्यवस्था गर्नु हो ।
-बेचेको पैसा समयमा तिर
-किनेको सेयर समयमा दे
=धितोपत्र बोर्ड लगानीकर्ताको हकको सुरक्षा गर

यो त अति भए न र!
02/06/2024

यो त अति भए न र!

यो निकै राम्रो छ ।
02/06/2024

यो निकै राम्रो छ ।

**The Tale of Zero Investment and Profit: A Journey of Investing Wisely**Once upon a time, in the bustling streets of Kathmandu, there lived a diligent inves...

👉मन पर्यो है ।🙏
31/05/2024

👉मन पर्यो है ।🙏

Investor Relations: Bridging Companies and InvestorsIn today's financial world, the role of Investor Relations (IR) is pivotal in maintaining transparency an...

29/05/2024

बजेटमा सेयर बजार - धितोपत्र बोर्डको पुर्नसंरचना गरिने
गरियो त : अध्यक्ष हुने धितोपत्र बोर्डबाट अध्यक्ष विहिन बोर्ड 🤣

28/05/2024

👉बजेट भनेको आगामी समय वा भविश्यको आम्दानी (आय) र खर्च (व्यय)को अनुमान हो । यसलाई सरकारका दस्तावेजमा वा मिडियामा आय व्यय विवरण भनेर पनि पढ्न र सुन्न पाइन्छ । आगामी समय एक बर्ष वा त्यो भन्दा बढी पनि हुन सक्छ । बजेटमा कहाँ कहाँबाट आम्दानी हुन्छ र कहाँ कहाँ कति कति खर्च गर्ने भन्ने समेटिएको हुन्छ । खर्च भन्दा आम्दानी बढी हुनसक्छ । आम्दानी भन्दा खर्च बढी पनि हुन सक्छ । जस्तो आम्दानी एक लाख खर्च एक लाख बीस हजार हुने भए यहाँ आम्दानी भन्दा खर्च बढी भयो । यसरी आम्दानी भन्दा खर्च बढी भएमा बढी भएको जस्तो उदाहरणमा बीस हजारलाई बजेट घाटा (Budget deficit) भनिन्छ । यदि आम्दानी भन्दा बढी खर्च हुने भए खर्च गर्न चाहिने उक्त बढी रकम ऋण, सहायता, अनुदान लिइन्छ । सरकारले प्राय आम्दानी भन्दा बढी खर्च गर्ने गरि बजेट बनाई रहेको हुन्छ । यो बढी रकम जोहो गर्न सरकारले सर्वसाधारणबाट ऋण लिन्छ । अन्य देश र संस्थाबाट ऋण लिन्छ । बैदेशिक सहायता पनि लिइ रहेको हुन्छ । यसलाई आन्तरिक र वाह्य ऋण भनिन्छ । देश भित्रबाट सर्वसाधारण तथा संस्थाबाट लिइने ऋणलाई आन्तरिक ऋण भनिन्छ भने विदेश बाट लिइने ऋण लाई बाह्य ऋण भनिन्छ । ऋणको व्यवस्थापन गर्ने काम सरकारले नगरि नेपाल राष्ट्र बैंकले गर्ने गर्छ । यसरी लिइने ऋणलाई सार्वजनिक ऋण वा पब्लिक डेब्ट पनि भनिन्छ । यसैले हरेक बर्ष बजेट घाटा हुदा सरकारले लिएको ऋण पनि बढ्दै जान्छ । जसमा सरकारले हरेक बर्ष व्याज बुझाउदै जाने गर्छ । यदि खर्च भन्दा आम्दानी बढी भए त्यस्तो अवस्थालाई बजेट बचतमा गएको पनि भनिन्छ । यसलाई Surplus बजेट भनिन्छ । यो कमै हुनेगर्छ । सरकारले आज बजेट सार्वजनिक गरेको छ । हरेक बर्ष जेष्ठ १५ मा सरकारले बजेट सार्वजनिक गर्छ ।

28/05/2024

सेयर बजारमा किन्ने कि बेच्ने भन्ने सवै भन्दा राम्रो निर्णय भनेको आफ्नो निर्णय । आफ्नो बच्चा जस्तै ।🙏

27/05/2024

👉बजेटले लगानी हुन नसकेर बैंकमा थुप्रिएको पैसालाई चलायमान बनाउनु पर्ने अवस्था देखिएको छ । सट्टेबाजि भन्दा पनि समग्र अर्थतन्त्र सुधार गर्ने कुरामा बजेट प्राथमिकतामा पर्न सके बैंक तथा वित्तीय सँस्थाको खराव कर्जा घट्ने तथा सहकारीको विग्रदो अवस्थामा सुधार आउने वातावरण बन्न सक्थ्यो । सेयर बजारमा कम्पनीहरुले दिने औषत प्रतिफल अझै पनि बैकहरुको अहिलेको बचतको व्याज भन्दा पनि कम छ । यसकारण पनि घट्दो व्याजमा पनि सेयर बजारमा पर्याप्त पैसा प्रवेश हुन नसकेको होकि भन्ने अनुमान गर्न सकिन्छ ।

26/05/2024

सेयर बजारमा हरेक अघिल्ला उचाइहरु डरका विन्दु हुनेगर्छन भने अघिल्ला न्यूनतम विन्दुहरु आशाका विन्दु हुन्छन् । #सेयर_मन्त्र

23/05/2024

✅Ownership is better than being a worker
✅Business is better than a job
✅Profit is better than wages
------------so nice

Wow!
22/05/2024

Wow!

22/05/2024

कुन मन्त्रीको portfolio हेर्न लायक ?

21/05/2024

सेयरको शब्द पुरा गर्नुहोस् !

-U-L--S-

21/05/2024

हरियाली सिजन 🍀☘️🌿

20/05/2024

मरुभूमिमा ठडिएको एउटा रुखले आशा मात्र जगाउदैन सौर्न्दर्य पनि त्यतिकै दिइरहेको हुन्छ । #हरियो_नेप्से

ब्रोकर कमिसन को नया दर्🍏. Enjoy on saving !
14/05/2024

ब्रोकर कमिसन को नया दर्🍏. Enjoy on saving !

15/04/2024
09/04/2024

हरियो 🌱

Address

Adwait Marga, Putalisadak
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when SRCS(Securities Research Center and Services) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SRCS(Securities Research Center and Services):

Share