Pokhara City पोखरा

Pokhara City पोखरा Pokhara (पोखरा) [ˈpokʰʌra] is the tourism capital of Nepal. Three out of the ten highest mountains in the world — Dhaulagiri, Annapurna Mansalu here.
(114)

Pokhara (पोखरा) Pokhara is the second largest city of Nepal.

Heaven
01/04/2024

Heaven

Beautiful Pokhara in 1978 🏔️🏔️

📷: nepal.volunteer1979 / insta

Stay Safe 🙏
18/03/2024

Stay Safe 🙏

पोखरा काहुँ डाँडामा भिषण आगलागी भएको छ भने दमकलले निभाउने प्रयास जारी भइरहेको छ। नजिकै रहनु हुनेले ख्याल राख्नु होला।

06/03/2024

पोखरा आज यस्तो छ । तपाईँकहाँ कस्तो छ ?

🙏
01/03/2024

🙏

एअरपोर्ट बनाएको छ प्लेन नउड्ने, रंगशाला बनाएको छ खेल नहुने ! कठै पोख्रेलीको भाग्य !🥲
विश्व कप छनोटको लागि नेपाल र बहराईन बीच दशरथ रंगशालामा हुने भनिएको खेल खराब पिचका कारण नेपालमा नहुने भएको छ।
१ अर्ब २८ करोड खर्च गर्दा पनि एउटा अन्तराष्ट्रिय खेल गराउन नसक्ने यो पोखरा रंगशाला किन बनाएको ? 🤔

पशुपतिनाथ आरती भिडियो केश र विकाश कोष :२०७९‌ माघ तिर गोरखापत्रमा पशुपति मा फोटोग्राफी को लागी भनेर टेण्डर आवेदन खुलाएको ...
05/01/2024

पशुपतिनाथ आरती भिडियो केश र विकाश कोष :
२०७९‌ माघ तिर गोरखापत्रमा पशुपति मा फोटोग्राफी को लागी भनेर टेण्डर आवेदन खुलाएको थियो, करिब ३०+ कम्पनी ले टेन्डर भर्दा दुइवटा कम्पनी ले हात पारेको थियो। खोला वारी एउटा कोटा खोला पारी लाई एउटा, खोला पारी को टेण्डर हात पार्नेले १८ जना फोटोग्राफरलाई रोजगारी दिएर २० रुपियाँ को १ फोटो खिचेर बेच्ने कार्य गरिरहेको छ, खास वारी पनि सोहि प्रयोजन् को लागी खुलाइएको टेण्डर थियो तर वारी नै फोटो खिच्न दिदा पारी फोटो खिच्ने टेण्डरवालालाई नोक्सान हुने र यसबारे वहस र विवाद भएको हुनाले वारी पटी टेण्डर हात पर्ने बुढासुब्बा ले मौकाको फाइदा उठाउदै आरतीको कपिराइट लिएको हो, यसमा गैरकानुन त विकास कोष हो! उक्त टेण्डर आह्वान नै गलत हो, विश्वसम्पदा सुचि र पुरातत्व विभिगको ऐन विपरित कार्य हो।
विकास कोषसङ्ग बैचारिक दुश्मनी त सम्पुर्ण हिन्दू जागरुक व्यक्तिहरुको छ। विकास कोषले विभिन्न रुपले भष्ट्रचार गरेको छ। बिकासको नाममा बिनास गरिरहेको छ। नेपाली सेनालाई निगरानी बाट पन्छाएर पैसा कै हिनामिनाको लागी k4 कम्पनी बाट सुरक्षाकर्मी परिचालन गरेको छ, सरसफाइको लागी २००+ कर्मचारी छन् तर मन्दिर क्षेत्रको हालत झन झन जिर्ण देखिन्छ! भट्टलाई मासिक लाखौँ तलब दिइन्छ तर ४० बर्ष यता व्यवस्थित रुपले तान्त्रिक बिधिबाट पुजा भएको छैन, भित्रका सटरका पसलका काण्ड छुट्टै छन् , सन्त र सन्यासीबाट टाढा बनाएको त ३० बर्षै भइसक्यो। अरु त कति हो कति!!! यस्तो बेथिति र कुकर्म हुदाँ हामी हेरेरै बस्न बाध्य छौँ।
साभार- रुपिन 󱢏 खड्का

04/01/2024

हेम्जामा लेखेको
पोख्रेली को निर्देशेन
पोखरा भित्त्र वरिपरी खिचेको
छोरेपाटन मा सम्पादन गरेको
पोखराबासी कै लगानी

अब पोखरा का साथी हरुले नहेरे के काम लाग्यो र ? हैन र ?

खुसीको कुरा ! नेपाल - UK - France - German सिधा उडानआशा गरौ यो Pokhara International Airport मा होस्Apart from 2,50,000+...
03/01/2024

खुसीको कुरा ! नेपाल - UK - France - German सिधा उडान
आशा गरौ यो Pokhara International Airport मा होस्
Apart from 2,50,000+ tourists annually from UK 🇬🇧 & Europe 🇫🇷 🇩🇪 🇪🇸 to Nepal 🇳🇵 and more than 3,50,000 for the excitement 30% time, money & fuel (Carbon emissions) saver

Himalaya Jet a long-haul airline headquartered in London, UK, is all set to introduce non-stop flight services connecting Nepal's capital, Kathmandu, with key European hubs in the UK, France, and Germany. The inaugural flights, eagerly anticipated, are primed for take-off very soon, marking a momentous occasion that will undoubtedly leave a lasting impact on tourism and aviation in Nepal.

At the helm of this visionary endeavour stands Dipendra Gurung, a British entrepreneur with proud Nepali roots. This landmark initiative is poised to revolutionize Nepal's tourism landscape and enhance its aviation sector as it breaks a hiatus spanning several decades—where direct air links between Nepal and the European continent remained elusive.

Sending our heartfelt wishes to Himalaya Jet. May this remarkable endeavour serve as a catalyst, igniting the flames of exploration, unforgettable shared experiences, and incredible journeys! 🌟🛫🌍✈️ 🇳🇵

आखा चिम्से पारम् त हर हर माहादेव
02/01/2024

आखा चिम्से पारम् त
हर हर माहादेव

Pokhara : Designed for Tourism !!! आउनुहेस् छलफल र बहस गर्न सुरु गरै ।हामीले खोजेको पोखरा कस्तो ?५० बर्ष को गुरुयोजना मा...
01/01/2024

Pokhara : Designed for Tourism !!!
आउनुहेस् छलफल र बहस गर्न सुरु गरै ।
हामीले खोजेको पोखरा कस्तो ?
५० बर्ष को गुरुयोजना मा के के हुनुपर्छ ?
कुन कुन योजना कहिले गर्नुपर्छ ?
ब्रिहत City Planning कस्तो हुन पर्छ ?
Road, water/irrigation , बिजुली, ढल ?
ताल, खोला, नहर को उपयोग / ब्यवस्थापन ?

अनी यो बुझेको, बुझाउने र गर्न सक्ने युवा को हुन सक्छ ?
आऊनुहोस खुलेर छलफल गरौ । ५० - १०० बर्ष सोचौ है ।

अत्यन्तै जरुरी सूचना !!  ( हजुरको सुझावको अपेक्ष्या )पोखरामा २५ औँ सडक महोत्सव र लेखनाथ  महोत्सव  चलिरहेको छ । लाखौँ दर्...
01/01/2024

अत्यन्तै जरुरी सूचना !! ( हजुरको सुझावको अपेक्ष्या )
पोखरामा २५ औँ सडक महोत्सव र लेखनाथ महोत्सव चलिरहेको छ । लाखौँ दर्शक तथा पर्यटकको पोखरा आगमन भइरहेको छ । सबै पाहुनहरुलाई पोखरामा हार्दिक स्वागत गर्दछु ।

यस वर्ष गत वर्षमा जस्तै "मौकाको मूल्य" गरियो , खाना र आवासमा बिना आधार बढी मूल्य तोकियो भन्ने गुनासोलाई सम्बोधन गर्दै स्थानीय प्रशासन र पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाहरूको समन्वयमा नियमित मूल्य मात्रै लिने, सकेसम्म थप र अतिरिक्त सेवा सुविधा उपलब्ध गराउने सहमति र सर्कुलर गरिसकेको छ । तथापि अझै कहीँ कतै" मौकाको मूल्य" लिन खोजेको, अनावश्यक समस्या सृजना गरेको गुनासो आएको हुँदा , यस प्रकारको गुनासो नआउने व्यवस्था गर्नु हुन सम्बन्धित सबै व्यवसायी साथी हरूलाई अनुरोध छ ।
अन्यथा नियमानुसार हुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को हार्दिक शुभकामना !!
टोल फ्री नमबर 1181,
9856003035
9856032330
म्यासेज, ह्वाटसप तथा भिडियो : 9801552471

धनराज आचार्य
नगर प्रमुख , पोखरा महानगरपालिका..

आज बालकुमारिमा होनहार २ जाना नेपाली सधैको लागि अस्ताए । घटेको घटनाप्रती धोर भर्त्सना र मृतक प्रती समबेदना ब्यक्त गर्दै आ...
29/12/2023

आज बालकुमारिमा होनहार २ जाना नेपाली सधैको लागि अस्ताए । घटेको घटनाप्रती धोर भर्त्सना र मृतक प्रती समबेदना ब्यक्त गर्दै आलोचनात्मक विश्लेषण।

यो घटनामा गोलि चलाउने सरकार पक्ष त दोषि छदै छ कुनै शङ्का छैन तर आत्मघाती बिदेश मोह बोक्ने नेपाली मानसिकता पनि नजरान्दाज गर्न नमिल्ने पाटो हो ।

नेपालमा सुशासन छैन । Corruption को बिगबिगी छ । सत्य हो तर एउटा भारतिय नगरिक नेपालमा आएर बिहान ८ बजे काम गर्न हाजिर हुन्छ जति सक्दो छिटो काम सकेर अर्‍को कामको खोजिमा लाग्छ । एकै शब्दमा भन्दा उ कामको "भोगी" हुन्छ भने अर्कोतिर हाम्रा धेरैजसो नेपाली दाजु भाइहरु दिदी बहीनी आँखा मिच्दै बिहान ११ बजे काममा आउछ्न, १० चोटी Break लिन्छन् , एउटाकोमा काम गर्दा गर्दै अर्को काममा हात हाल्छ्न, आफ्नो Business मा हो मेहनेत गर्ने, साहुको काम त ठग्नेनै हो सोच्छन ।अफिसमा काम गर्नेले सहुको office मा बसेर अर्को office मा job application form भर्छ्न , आखा छलेर दाऊ मार्छन्। आफ्नो जग्गा बाझो राखेर लुडो र तासमा बेस्त हुन्छन् , बा र दाईहरु चोक तिर चिया रजनीती हाक्छन् । जे भैरहेको छ, हुन दिन्छन् ।

अनि युवा अनेक कारण देखएर बिदेशको सपना पाल्छ्न र अनि भन्छ्न "यो मन त मेरो नेपाली हो"🕺🕺 । यसरी कहिले सम्म ?

बस् झोले नबन्देऊ । स्वार्थी नबन्देउ । गलत लाई छोड्दै नछोड । नेता र निती बनाउने तिम्रै मतदानले हो ।

#क्षितीज

त्यसै लहडमा काठमांडु जान्छु भन्दैमा कांहा हुन्छ र ??हिसाब गरेर जाम है, गैसकेपछी नसकेर फर्कीदा अफैलाई अफ्टेरो पर्दो रैच ।...
27/12/2023

त्यसै लहडमा काठमांडु जान्छु भन्दैमा कांहा हुन्छ र ??
हिसाब गरेर जाम है, गैसकेपछी नसकेर फर्कीदा
अफैलाई अफ्टेरो पर्दो रैच । घर न घाट ।

#अनुभव

HEALTH NEWS !!!Stop Smoking guys ! Just read once .. Please 🙏
19/12/2023

HEALTH NEWS !!!
Stop Smoking guys ! Just read once .. Please 🙏

हावा News !! कुरा नबुझी लेख्नबन्द गरौ ।भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी पोखरा पुग्नुभयो । स्याङ्जा पनि घुम्न...
17/12/2023

हावा News !! कुरा नबुझी लेख्नबन्द गरौ ।

भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी पोखरा पुग्नुभयो । स्याङ्जा पनि घुम्न जानुभयो । फर्किने क्रममा डेभिस फल पनि पुग्नुभयो । प्रम गान्धीले "डेभिस असल व्यक्ति थिए र ?" भनेर जिज्ञासा राखेपछि भ्रमणमा साथै रहनुभएका गण्डकीका तत्कालीन अन्चलाधीस शङ्करराज पाठकले " यसको नाम परिवर्तन भैसकेको छ" भनेर फ्याट्टै भनिदिनुभएछ । गान्धीले "के नाम हो ?" भनेर सोधेपछि पाठकले त्यत्तिकै "पाताले छाङ्गो" भनिदिनुभएछ । पातालतिर झरेको छाङ्गो भएकाले पाताले छाङ्गो भन्नुभएको । गान्धीले ओहो, कस्तो राम्रो नाम भन्नुभएछ । भरे पाठकले स्थानीय पत्रकारलाई "ए नरेन्द्रजी अन्चलाधीसले पाताले छाङ्गो नामकरण गरिदिएको समाचार छाप्नुहोला" भन्नुभएछ । भोलि छापियो पनि । भोलिपल्ट पाताले छाङ्गो लेखिएको बोर्ड झुन्ड्याउन लगाउनुभएछ ।

आधुनिक पोखराका योजनाकार पाठक सरसङ्ग पोखरा बसाइका थुप्रै रोचक प्रसङ्ग छन् । तस्बिरमा छेउमा उहाँ देखिनुहुन्छ । ९१ वर्षका पाठक सर लैनचौरको सरस्वती कलेजका संस्थापक हुनुहुन्छ ।

पाताले छाङ्गो नै पुरानो नाम हो ।
बाकी यो Video ma

https://youtu.be/3rA5CN3T_bo?si=nN74PYuyj7rwKF8J

Welcome to the captivating world of Davis Falls! Join us on an unforgettable adventure as we explore the mesmerizing beauty and hidden secrets of this stunni...

Winter has just started in this Wonderland.Where did you go this year ??? Please share your destination 👇
08/12/2023

Winter has just started in this Wonderland.
Where did you go this year ???
Please share your destination 👇

Above the clouds, the majestic Annapurna stands tall!!                   #
08/11/2023

Above the clouds, the majestic Annapurna stands tall!!
#

 Pokhara Lakeside 24 Hour OPEN !!!!
08/11/2023


Pokhara Lakeside 24 Hour OPEN !!!!

सावधान ॥
01/11/2023

सावधान ॥

10/08/2023

तपाईं को बिचारमा पोखरा शहरको BEST कलेज कुन हो?

BEST Campus in Pokhara

Master of Business Studies (MBS)
Bachelor of Hotel Management (BHM)
Bachelor in Business Studies (BBS)
Bachelor in Education (B.Ed.)
Bachelor of Information Management (BIM)

लिनी ले लिनेनै भयो नि, दिनीले खुरुक्क दिएसी ॥हल्का फाईल घुमाई दुख दिदा, चुपचाप दिनी भएसी ॥आफ्नो काम पर्दा कानुन, धर्म, ई...
07/08/2023

लिनी ले लिनेनै भयो नि, दिनीले खुरुक्क दिएसी ॥
हल्का फाईल घुमाई दुख दिदा, चुपचाप दिनी भएसी ॥
आफ्नो काम पर्दा कानुन, धर्म, ईमान टेबुल मुनी लिलामी गरेसी ॥
दुख पाऊने त फेसबुक नै थाहा नभएका गरीबले हो हैन र?
तिमीले पनी दिएउ मैले नी दिए ॥
तिमी हामी पढेलेकाले नै त हो घुस दिनीनी - लिनी नी
लिनी ले लिनेनै भयो नि, तिमी हामीलेनै देशको जिम्मा उस्तैलाई सुम्पेसी ॥

केही प्रशन
- पोखराको बाटोमा खोला किन हिड्छ ?
- पर्यटक राजधानीमा पर्यटनमैत्री यातायत चहिदैन ?
- थोत्रा बिशालु धुवा फाल्ने पोखरा यातायत प्रा.ली ले कस-कसलाई कति खुवाउछ ? मापदन्ड को अचार खायौ ?
- ट्राफिक विना कसुर हिडेका स्कुटरको लाईसेनस लिनमात्र हो कि बाटोमा नियम संग नचलेका “हरेक” सवारी लाई कडा कारवाही गरी सुरत्क्षीत सडक बनाउन का लागी हो ?
- सडक - ढल निर्माणको मापदन्ड होलानी ? कि माटो, बालुवा माथि पिच भएनी पास हुन्छ ? मुल बाटो बाट शाहायक बाटो जादा ढलमाथीनै अफ्टेरो खुट्कीलो हुनुपर्ने हो?

सही गर्नु कर्तव्य हो
गलतकुरोको बिरोध गरौ

हजुरको तिर गलत कार्य भएको देखे हामीलाई पठाऔ ।

सरकारी कार्यलयको ड्राईभर हाकिमको रोपाईमा जानको लागि नियुक्ति पत्रमा लेखिएको हुन्छ ? त्यस्तालाई आवश्यक छानबिन कारबाही को ...
31/07/2023

सरकारी कार्यलयको ड्राईभर हाकिमको रोपाईमा जानको लागि नियुक्ति पत्रमा लेखिएको हुन्छ ? त्यस्तालाई आवश्यक छानबिन कारबाही को दायरामा ल्याउनुपर्छ ।सरकार ले कारबाही गर्न नसके जनतालाई कारबाही गर्न देउ।जनताले तह लाउन जानेका छन्। चोरतन्त्र मुर्दावाद।

यस्ता हकीमको हेपाईमा परेका धेरै होलान् तर सबैको हम्मत हुदैन। सबैको कुरा बाहिर आऊन हजुरहरुको समर्थनको जरुरी छ । तल “मेरो समर्थन छ” भनी comment गरीदिनुहोला ।

अन्याएमा परेकाले हमीलाई मेसेज गर्नुहोस् ।

छुर्पी बेचेर गुट्का खाने नेपाली!!कोदो बेचेर लङ्ग्रेन चामल किनिखाने नेपाली!!भिर माहुरी को मह बेचेर जाम किन्ने नेपाली!!जुम...
25/07/2023

छुर्पी बेचेर गुट्का खाने नेपाली!!
कोदो बेचेर लङ्ग्रेन चामल किनिखाने नेपाली!!
भिर माहुरी को मह बेचेर जाम किन्ने नेपाली!!
जुम्ला /मुस्ताङ्ग मा फलेको अर्गानिक सिमि बेचेर
स्वायबिन( भट्ट को छोक्रा) किनि खाने नेपाली!!
भेडा को उन बेचेर जुट को गलैचा किन्ने नेपाली!!
जुम्ला/मुस्ताङ्ग को स्याउ बेचेर
केमिकल हालेको क्यान जुस खाने नेपाली!!
दुध बेचेर बियर पिउन पर्ने नेपाली!!
गाजा बेचेर ५५५ चुरोट तान्न पर्ने नेपाली !!
गैरी खेत बेचेर खाडी भासिन पर्ने हामी नेपाली!!
आर सि सि घर भएपनी बेचेर युरोप अमेरिका जान पर्ने हामी नेपाली!
हुदा हुदा लैनो भैंसी बेचेर महङ्गो सेल फोन बोक्न पर्ने हामी नेपाली!!!
यथार्थ यहि हो नेपाल को!! अनि हामी बिष नखाए के खान्छौ त!!! अमृत जति त सबै अरुले खाइसके!!

23/07/2023

पोखरामा कती पानी पर्छ ?
यो कुराको ठ्याक्क मापन नभए पनी
पोखरामा धेरै पानी पर्छ भन्ने कुरो कुकुरलाई पनी पक्कै थाहा होला ॥
पिशाबको तुर्को मात्र अट्ने नाला बनाएकाछन्, त्यसमाथी बगर देखी बिरौटा नगरबस जस्तो ननस्टप बाटबाटै पानी बगाऊने बुद्धी .. वा रे वा
तर हाम्रो निकम्मा केन्द्र सरकार, पर्देश सरकार, अझ के के न गर्छुझै गरेका मेयर ले पनी कोही नापेनन्

16/07/2023

हैट कडा ।

06/07/2023

स्कुलले होस् या अबिभावकले फलानोको एती GPA ढिस्कानोको ऊती GPA भन्दै कसैको निजी information सार्वजनिक गर्नु कति्को ऊचित हो ?
exam बिग्रेका बलबलिकाको मनसिक असर हुदैन ?

अत्यन्तै दु:खद खबर 😢नेपाली गायक, संगीतकार, अभिनेता र रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक रोबिन तामाङको (मंग...
05/07/2023

अत्यन्तै दु:खद खबर 😢
नेपाली गायक, संगीतकार, अभिनेता र रक ब्याण्ड रोबिन एण्ड द न्यू रिभोलुसनका संस्थापक रोबिन तामाङको (मंगलबार) बेलुकी निधन भएको छ ।
सामाजिक सन्जाल मार्फत उनको निधन भएको खबर बाहिरिएको हो। उनको निधनको कारण भने खुलाइएको छैन ।
हार्दिक श्रध्दाञ्जली! 🙏😢 हामी तपाईलाई सधैँ सम्झिरहने छौँ।

01/07/2023

01/07/2023
30/06/2023

सुन्दर पोखरामा खाने पानीको पाइपमा हावा आउँछ, सडक पेटिमा ढलको पानी बग्छ बस पार्क को हालत हेर्यो उस्तै | एउटाले पिच गर्छ अर्कोले भ्वङ, 20+ बर्ष पुराना गाडी अनी धुवाको मुस्लो | city बस को मन्लाग्दी Route | घर काहा हो भन्दा पोखरा भन्न लाज लागि सक्यो | कहिले हो सुन्दर पोखरा घर भनी गर्व को साथ छाती फुलाउने?

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara City पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Our Story

Pokhara (पोखरा) Pokhara is the second largest city of Nepal. Three out of the ten highest mountains in the world from Annapurna Range — Dhaulagiri, Annapurna and Mansalu are clearly visible from anywhere in the city. Pokhara City is full of tourist attraction with Davis Falls, SarangKot, Guptshwor Mahadev Cave, Mahendra Cave, TalBarahi, Seti Gorge and many more. Huge number of people visit this place around the year Specially during their honeymoon period. Lakeside is the most happening and party place in Pokhara. People is this city are friendly and jolly.