Peace Pokhara Travel And Tours Pvt.ltd

Peace Pokhara Travel And Tours Pvt.ltd all Nepal travel service with vechile, Hotel booking,
etc

19/03/2024
15/11/2023
Travelling with Us, Tour packages,धार्मिक भ्रमण,संस्थागत भ्रमणरारा भ्रमणअपर मुस्ताङ भ्रमणघान्द्रुक भ्रमणइलाम कन्याम भ्रम...
21/09/2022

Travelling with Us,

Tour packages,
धार्मिक भ्रमण,
संस्थागत भ्रमण
रारा भ्रमण
अपर मुस्ताङ भ्रमण
घान्द्रुक भ्रमण
इलाम कन्याम भ्रमण
सुपा देउराली मन्दिर
पाथिभरा माता को दर्शन
चितवन सौराहा, जङ्गल सफारी
बर्दिया निकुञ्ज जङ्गल सफारी
कर्णाली नमुना बृज भ्रमण
लगाएत का प्ररसिद्ध स्थानहरूको भ्रमणको लागि ९८५६०३७८४० / ९८०११३७८४० मा सम्पर्क गर्नुहोला ।

13/07/2022

गुरुलाइ आदरणिय गुरु भन्न सुहाउने गरी, गुरुले पनि समाज र व्यबहार मा राम्रो भुमिका खेल्ने सोच आओस शिक्षक मात्रै गुरू होइनन् सफा चरित्र का साथ असल शिक्षा र सफा मनले अर्ति उपदेश दिने सम्पुर्ण अग्रजहरु मेरो नजरमा गुरु ।
सम्पुर्ण गुरु हरुलाइ गुरु पुर्णिमामा को हार्दिक नमन।

This is Pokhara ....
16/12/2021

This is Pokhara ....

Upper mustang trip package contact us !
11/12/2021

Upper mustang trip package contact us !

13/10/2021

त्यसो त दशैँ हरेक साल आउछ । हरेक पल्ट नआउने त ति क्षणहरू न हुन्…..दशैँ सम्झनु भनेको तिनै रमाईला पलहरूलाई स्मरण गर्नु हो । ति वालापनका क्षण....ति रमाईला दिनहरू…जुन कहिल्यै फर्केर आउदैनन् ।

आयु द्रोणसुते श्रीयम दशरथे शत्रुक्षयं राघवे।
ऐश्वयं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।

ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिव धात्री स्वहाँ सुधा नमस्तुते।

दुर्गा माताले सबैको कल्यान गरुन।

माधब प्रसाद बराल
पिस पोखरा ट्राभल एण्ड टुर्स प्रा .लि.
९८०११३७८४०/९८५६०३७८४०

01/09/2021

Still Effect by Coronavirus

17/05/2021

सवैले ख्याल गरौ ! कोरोना रोग हो अपराध होइन ।

कोभिड संक्रमण रोग हो । जसलाई पनि हुनसक्छ । कोभिड लागेको मानिसको घर जांदैमा, फोनमा बोल्दैमा, भौतिक दुरी कायम गरि सन्चो बिसन्चो सोध्दैमा कोभिड सर्दैन । मास्क, पन्जा, सेनिटाईजर, भौतिक दुरी ( एक व्यक्ति देखि अर्को सम्म ) कायम गरेर सतर्कता अपनाए आफ्नो मान्छेबाट टाढिन पर्दैन । तर यस्तो बेला छिछि र दुरदुर कसैले गर्छ भने आफ्नै मान्छे भए पनि जीवनभर काम लाग्दैन । ती मानिसलाई जीन्दगीको ब्ल्याकलिष्टमा राख्नुस । भेदभावको खाडल बन्द गर्नुस् ।काेभिड महामारिले टाेल समाज ग्रस्त छ। यस्तो विषम परिस्थितिमा काेहि घर समाजमा संङ्क्रमित भईहालेमा डराएर आ-आफ्नाे काेठाकाे ढाेका बन्दगर्ने लुक्ने भाग्ने हाेईन बरु आफु सुरक्षित रहेर सहयाेगि भावना जगाऔं। बिरामिकाे मनाेबल बढाउन तिर लागाै। पैसाकाे बन्दाेबस्त केछ ? गाडी हस्पिटलकाे पहुँच जस्ता बिषयमा सतर्क भयाै भने बिरामिले आधार पाउछ। नजाँनिदाे तरिकाले तपाईहामि सबै लाई समाउछ समाउछ काेभिडले तेसैले सुरक्षित रहाै समझदारि कायम गराै सामाजिक दायित्वबाेध सबैमा जगाऔं।। सोचे झैं कोरोना रैनछ । धन्यवाद !!!
सभार :नविन बराल

27/04/2021

भुकम्पमा नि त्यहि गाउँ फर्किनुपर्ने ,
नाकाबन्दी मा नि त्यहि गाउँ फर्किनु पर्ने ,
दशै आयो त्यहि फर्किनु पर्ने ,
लकडाउन भयो त्यहि फर्किनु पर्ने | अनि यो शहरमा के राखेको छ र ? राम्रो स्कुल यहीँ खोलौ, राम्रो अस्पताल यहीँ खोलौ, राम्रो बिमानस्थल प्रदेश भित्र खोलौ ,रोजगार गाउमै सृजना गरौं । काठमाडौ पशुपति दर्शन गर्न मात्र जाऔला।😊
Copy from FB

Address

Pokhara 7
Pokhara

Telephone

+9779856037840

Website

Alerts

Be the first to know and let us send you an email when Peace Pokhara Travel And Tours Pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Peace Pokhara Travel And Tours Pvt.ltd:

Videos

Share

Category

Nearby travel agencies