Across Travel & Tours Sdn.Bhd

Across Travel & Tours Sdn.Bhd One of the most trusted and expert in foreign worker ticketing travel agent in Malaysia.
(2)

10/04/2024

Best wishes to all team ..

Happy Holi to all !!!!
24/03/2024

Happy Holi to all !!!!

हाम्रो ट्रवेल को अफिस हजुर हरुकै नजिकै कुअला लुम्पुर,  मेदान पसार, कोतराया घन्टाघर मा रहेको छ।  टिकट किन्नु पर्ने छ भने ...
17/03/2024

हाम्रो ट्रवेल को अफिस हजुर हरुकै नजिकै कुअला लुम्पुर, मेदान पसार, कोतराया घन्टाघर मा रहेको छ।
टिकट किन्नु पर्ने छ भने ग्राब मा medan pasar लेखेर बुक गर्नुस। ट्रेन मा हो भने मस्जिद जामेक मा झर्नु पर्छ।
टाढा हुनुहुन्छ भने व्हट्स एप्प मा म्यासेज गरेर पनि टिकट काट्न सक्नु हुन्छ।
सहजता को लागि अफिस को फोटो यहाँ छ। +60 14697 9117 र +60178735540

मलेसिया सरकारको घरफिर्ती कार्यक्रम मार्फत नेपाल फरकिन्दै हुनुहुन्छ भने टिकट को लागी हामिलाइ सम्झनुहोस ।
17/03/2024

मलेसिया सरकारको घरफिर्ती कार्यक्रम मार्फत नेपाल फरकिन्दै हुनुहुन्छ भने टिकट को लागी हामिलाइ सम्झनुहोस ।

नेपाल जान तथा नेपाल बाट फ़रक़ीने प्लेन ✈️ टिकट काट्नु परेमा हामि लाई समझीन सक्नू हुनेछ!! सम्पर्क 📱 +60 17-873 5540 या +6...
03/02/2024

नेपाल जान तथा नेपाल बाट फ़रक़ीने प्लेन ✈️ टिकट काट्नु परेमा हामि लाई समझीन सक्नू हुनेछ!! सम्पर्क 📱 +60 17-873 5540 या +60 14-697 9117 कृपाया व्हाट्सएप मा मैसेज गर्नु होला डेट लेखेर. धन्यबाद.

नेपाल जान तथा नेपाल बाट फ़रक़ीने प्लेन ✈️ टिकट काट्नु परेमा हामि लाई समझीन सक्नू हुनेछ!! सम्पर्क 📱 +60 17-873 5540 या +6...
03/02/2024

नेपाल जान तथा नेपाल बाट फ़रक़ीने प्लेन ✈️ टिकट काट्नु परेमा हामि लाई समझीन सक्नू हुनेछ!! सम्पर्क 📱 +60 17-873 5540 या +60 14-697 9117 कृपाया व्हाट्सएप मा मैसेज गर्नु होला डेट लेखेर. धन्यबाद

31/01/2024

नेपाल मलेसिया यात्राको १६ बर्ष देखीको सहयात्री Across Travel & Tours Sdn.Bhd लाई हवाई टिकटको लागि सम्पर्क गर्नुहोला ।

We would like to wish Happy and Prosperous New Year ahead to all our well wishers and customers..
01/01/2024

We would like to wish Happy and Prosperous New Year ahead to all our well wishers and customers..

22/11/2023

WOW !

We are excited to start our journey of Nepal Super League. Get along with us. Let’s cheer for the 🐘 🐘

Jhapali ho ni !

Thank you..
14/11/2023

Thank you..

Thanks for beautiful Jersey :
RTFC & Across Travel & Tours Sdn.Bhd !!
At 1st Johor Cup With Rojin Siwakoti 😍

हिन्दुहरुको महान चाड विजयादशमि  २०८० को पावन अवसरमा  सुख, शन्ती समृद्धि ,  दिर्घायुको  एवं उतर उतर  प्रगतिको हार्दिक मंग...
24/10/2023

हिन्दुहरुको महान चाड विजयादशमि २०८० को पावन अवसरमा सुख, शन्ती समृद्धि , दिर्घायुको एवं उतर उतर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!

Are You planning to Visit Nepal !
12/10/2023

Are You planning to Visit Nepal !

22/08/2023

यसविडियो मा रहेको व्हाट्सआप नंबर सेव गरी टिकट को बरेमा जनकरी लीन सकनु हुनेछ ।माँ

Across travel is the proud sponsor for ashirwad foundation badminton tournament in KualaLumpur.. congratulations to all ...
20/08/2023

Across travel is the proud sponsor for ashirwad foundation badminton tournament in KualaLumpur.. congratulations to all the winners ..

08/08/2023

नेपाल जान तथा नेपाल बाट फ़रक़ीने प्लेन ✈️ टिकट काट्नु परेमा हामि लाई समझीन सक्नू हुनेछ!! सम्पर्क 📱 +60 17-873 5540 या +60 14-697 9117 कृपाया व्हाट्सएप मा मैसेज गर्नु होला डेट लेखेर. धन्यबाद.

Time to book tickets before get Expensive. It's Festive season now..
04/08/2023

Time to book tickets before get Expensive. It's Festive season now..

12/07/2023

नेपाल जाने हवाई टिकट खरीद गर्न चाहानु हुन्छ ? हो भने बिगत १६ बर्ष देखि संचालानम रहेको बिश्वासिलो र भरपर्दो Across Travel & Tours Sdn.Bhd लाई सम्पर्क गर्नुहोस ।

तपाईं हरु ज़ोहोर मा हुनु हुंछा भने सेवालीन सक्नू हुंछा
29/06/2023

तपाईं हरु ज़ोहोर मा हुनु हुंछा भने सेवालीन सक्नू हुंछा

यही मिति २०८० साल असार १६ र १७ तदानुसार २०२३ को जुलाई १ र २ तारिखको दिन नेपाली राजदूतावासले मलेसियाको जोहोरबारुबाट राहदानी नवीकरण लगायतको कन्सुलर सेवा उपलब्ध गराउने भएकोले सो सेवा लिन ईच्छुक नागरिकले निम्न अनुसारको विवरण भर्नुहोला। राहदानी नवीकरणको लागि हालको राहदानीको वहाल अवधि १८ महिना भन्दा कम भएको वा पाना सिद्धिएका व्यक्तिहरुले मात्र फाराम भर्नुहुन समेत अनुरोध गरिन्छ।

https://docs.google.com/forms/d/1yL1FDRULEKBhU9NpB_dNYWDJUJNfK8yy0lMhxODDdRI/prefill

राहदानी नवीकरणको लागि निम्न लिंकमा क्लिक गरी ६६ पेजको फाराम भर्नुहुन अनुरोध गरिन्छ।

https://emrtds.nepalpassport.gov.np/request-service

थप जानकारीको लागि
नेपाली राजदूतावासका कर्मचारीहरु
१. श्री सुन्दर कुमार श्रेष्ठः 0169142560
२. श्री रवीन पोख्रेलः 01127297473

गैर आवासीय नेपाली संघ जोहोरबाट सहजीकरण गर्नुहुने
१. अध्यक्ष श्री हरीबहादुर बस्‍नेतः 0146128370
२. महासचिव श्री मिनबहादुर गुरुङः 0167811567

जन उद्दार केन्द्र का सहयोगी जोहोर सेनाई
१. भिम लोहार +601123544908

Location:

Z Hotel, 18, Jalan Wong Ah F**k, Bandar Johor Bahru, 80000 Johor Bahru, Johor

26/06/2023

Hamro office Ko location ..

26/06/2023

Information to all..

कुवलालम्पुर - भैरहवा - काठमाडौं जुन १३ बाट उडान सुरुटिकटको लागि कृपया हामीलाई 011-3460 6384 / 017-8735540 मा सम्पर्क गर्...
21/05/2023

कुवलालम्पुर - भैरहवा - काठमाडौं जुन १३ बाट उडान सुरु

टिकटको लागि कृपया हामीलाई 011-3460 6384 / 017-8735540 मा सम्पर्क गर्नुहोस् ! धन्यवाद

Now kul to bhairahawa airport one flight per week and you can book ticket with us ..
18/05/2023

Now kul to bhairahawa airport one flight per week and you can book ticket with us ..

नेपाल वायुसेवा निगमले २०८० जेठ २९ गते तद्नुसार १२ जुन २०२३ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । उडान तालिकाअनुसार काठमाडौं – क्वालालम्पूर – भैरहवा – काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ । भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

मलेसियाको जोहोरबारुबाट क्वालालम्पूर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) सम्म आवतजावत गर्न निकट भविष्यमा Shuttle Bus को व्यवस्था पनि गर्दैछ । यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौदेखि क्वालालम्पुर र जोहोरबारुसम्म, त्यसैगरी जोहोरबारुबाट समेत काठमाडौ वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।
भगवान गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रूहरुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरुको पनि व्यवस्था गरिनेछ ।


Job Vacancy...  Position : Reservation & Ticketing OfficerCompany : Across Travel & Tours Sdn. BhdLocation : Masjid Jame...
15/02/2023

Job Vacancy...

Position : Reservation & Ticketing Officer
Company : Across Travel & Tours Sdn. Bhd
Location : Masjid Jamek, Kuala Lumpur
Department : Sales & Marketing (Reservation & Ticketing)
Job type : Full Time

Job responsibility:
- Attending customer’s inquiries via phone call
- Responsible to assist the walk-in customers at the counter
- Responsible to attend & to reply customer's email
- Proposed airfare and quotation flight ticket to the customer
- Prepare invoice for the payment collection
- Prepare daily sales reports or cash submission
- Responsible for issuing the confirmed ticket
- Follow up on any pending payment

Educational & Skills Requirements
- At least a diploma holder
- Good knowledge of the Sabre system or B2B would be an added advantage

you can now book mobile directly from here and delivered in Nepal.For details contact us. IME Garaun Nepal ma Mobile afa...
10/11/2022

you can now book mobile directly from here and delivered in Nepal.
For details contact us. IME Garaun Nepal ma Mobile afanta ko haath ma Nepal ma.
Send us Message in Messager or Whats App +60126020437

Beautiful Nepal ..
04/11/2022

Beautiful Nepal ..

Nepal Airlines wishes all of you Happy Deepawali ...
23/10/2022

Nepal Airlines wishes all of you Happy Deepawali ...

Happy Deepawali from NAC family.

11/02/2021

Notice regarding Chinese New Year/Sonam Lhosar

08/02/2021

1. Visitors can apply for a tourist visa through Online Application (The website for the visa application is https://nepaliport.immigration.gov.np/ Please select the option – Visa from Nepalese Mission)   (You can find the latest notice from Department of Immigration Nepal.) You are also encourag...

Address

No. 22, 1st Floor, Medan Pasar, Kotaraya Clock Tower, Above IME(RIA) Remittance
Kuala Lumpur
50050

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 10:00 - 14:00
Sunday 10:30 - 14:00

Telephone

+60320726266

Alerts

Be the first to know and let us send you an email when Across Travel & Tours Sdn.Bhd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Across Travel & Tours Sdn.Bhd:

Videos

Share

Category

Nearby travel agencies


Other Tour Agencies in Kuala Lumpur

Show All