04/02/2022
सुचना सुचना सुचना
प्रस्तुत बिषयमा यश फोक्सुण्डो ताल घुम्न अाउने सम्बन्धि विभिन्न माध्याम बाट सोधपुछ तथा खोजि भईराखेको हुनाले तत्काल कोहि पनि नअाउन अाग्रह गर्दछु। बदलिँदो मौसमका कारण र प्रयाप्त मात्रामा होटलहरु खुल्ला नभएको हुनाले केही समयको लागि सेवा अनि सुचना प्रदान गर्न नसकिने ब्यहोरा जानकारि गराउन चाहान्छु। धन्यबाद