23/04/2024
यस OPEN VISIT NEPAL TRAVEL & TOURS बाट नियमित यात्रा गरिरहनु हुने यात्रुबर्गहरु, TRAVEL AGENTS, होटेल ब्याबसायी एबम सुभचिन्तक मित्रहरूको अमुल्य सुझाव अनुरुप NEW VIP SOFA BUS मार्फत दैनिक दिवा र रात्री सेवा सन्चालन गरेका छौ ।
यहाँहरुबाट साथ, सहयोग, सल्लाह र सुझाब प्राप्त भइरहने आशा गर्दछौ
***संपर्क नम्बर***
काठमाडौं 985-1136280, 9851072960
पोखरा 9856086470, 97042114298
****बस छुट्ने समय****
काठमाडौं देखी ७बजे बिहान , ७:३०बजे साझ
पोखरा देखी ८बजे बिहान र ७:३०बजे साझ
OPEN VISIT NEPAL परिवार