नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीद्वारा आयोजित आन्तरिक पर्यटन प्रवर्दनका निम्ती आयोजना गरेको कोशी टप्पु भ्रमण कार्यक्रम को ट्राभल्स पार्टनरको सहयोगी भुमिकामा Holiday Trip Nepal pvt ltd रहेको थियो ।
कोशी टप्पु भ्रमण का केहि दृष्यहरु ।
कोशी टप्पु मा चराहरु सम्बन्धि जानकारी गराउन र कोशी टप्पुको बारेमा केहि जानकारी गराउनु हुदै वाईल्ड लाईफ गाईड चक्र तिमिल्सिना ।
नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी का नेपाल भरिबाट पाल्नु भएका सहभागी महानुभावहरुलाई सप्तकोशी ब्यारेज र कोशी टप्पुमा आन्तरिक पर्यटन प्रवर्धन का लागी उत्साहजनक सहभागी गराउदै सो क्षेत्रको बारेमा जानकारी समेत गराउने उदेश्यका साथ अबलोकन भ्रमण कार्यक्रम ।
यस कार्यक्रममा होलिडे ट्रिप नेपाल प्राली को सहकार्य (ट्राभल्स पार्टनर) रहेको थियो ।
२०८० मंसिर १५ गते शुक्रबार

साथै सहभागीहरुको प्रतिकृया।
२०८० मंसिर १५ गते शुक्रबार
Embarking on an epic aerial adventure above the breathtaking landscapes of Gosaikunda! Buckle up and get ready for a helicopter ride like no other.
Contact us:
01-5911414/12
9851041879
Tour officer- 9745604534
Tour officer- 9745604530
Holiday Trip Nepal Pvt. Ltd.
Kathmandu mall 5th floor,
Sundhara, Kathmandu
#Holidaytripnepal #gosaikunda #nepal #helicopter #mountain #HighAboveTheHimalayas #HelicopterExpedition #NatureAtItsFinest