Tour and Treking in Nepal with Sadhuram Ghorsaine

Tour and Treking in Nepal with Sadhuram Ghorsaine Any kind Tourist Activity of Nepal !!!! Tour. Travel. Trekking .Rafting. jungle Safari. Hotel booking. Tibet tour. sightseeng.city tour.
(1)

voleeantering job.poor villege tour.stay with poor family.one day hikking.peak climbing. etc for that you can cantact me on my email [email protected] and my mobile no is 977- 9860614938 or you can check my facebook Sadhuram Ghorsaine.

19/01/2023
29/12/2022

Read More

29/12/2022

११ पुस, काठमाडाैँ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार रा....

28/12/2022

🇳🇵

28/12/2022

#

17/12/2022

छैटौं पटक सत्तारोहणको तयारी गरीरहेका लोकतन्त्रको नाममा वारवार लोकतन्त्र माथि प्रहार गरेर सत्ताको रोटी सेक्न माहिर खेलाडी शेरवहादुर देउवाको अध्यादेश ल्याउने निर्णय संवैधानिक, लोकतान्त्रिक र नैतिक दृष्टिले भत्सर्ना योग्य छ। रेशमको कभरमा आलम समेतलाई छुटाउने अभिप्रायः भनेको राजनीतिमा अपराधिकरणको पराकाष्ठा हो।
#अध्यादेश

28/11/2022

अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रिय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ। जित्ने पो १६५ हुन् , दोस्रो तेस्रो हुने त हजारौँ छन् । फस्ट नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा म संसद बाहिर प्रस्तुत हुनेछु। संसद बाहिर भएका प्रतिद्वन्धी मध्ये नेपालभरि टप टेनमा‌ पर्न ५ बर्ष कडा मेहनत गर्नेछु। म सजग छु, मैले चाल्ने हरेक पाइलाले २ करोड युवा सँगसँगै समग्र नेपालीको प्रतिनिधित्व गर्नेछ। म व्यक्ति सागर भएको छैन अब युवाको ठुलो सागर भएको छु। देशभरिबाट गर्नुभएको माया सद्भाव र विश्वास टुट्न दिने छैन । बिस्तृत योजना २-३ महिनामा बनाउने छु। डडेल्धुरा, सुदुर पश्चिमसँगै देशको मुद्दा उठाउनेछु।

अब उफ्रिनु  नै परेन कस्ले देश को हित मा काम गरेको छ कस्ले बिकाश गरेको छ कस्ले सिमाना जोगाएको छ  कस्ले सिमाना फिर्ता गरेक...
20/11/2022

अब उफ्रिनु नै परेन कस्ले देश को हित मा काम गरेको छ कस्ले बिकाश गरेको छ कस्ले सिमाना जोगाएको छ कस्ले सिमाना फिर्ता गरेको छ कस्ले देश र जनहित बिरोधी काम गरेको छ जनता ले भटाभट निर्णय दिय । परिणाम सुन्न आतुर रहनु होस । गठे हरु को ४ दल मिल्दा पनि स्थानिय चुनाब जस्तै देश भर बाट एमाले जनमत को आधार मा पहिलो पाटी बन्ने मा सङ्का छैन गोरु को टाउको मा कुकुर को टाउको जोडेर माहान हौ हामी भन्ने लाई जनता ले सबक सिकाउने छन भन्ने मा ढुक्क छौ । गणित मा कमजोर हुन सकियला यो चाहिँ ठोकुवा गर्छु । नालायक ठगबन्धन भन्दा जनता को प्यारो पाटी एमाले ले देश भर मा बढिमत प्राप्त गर्छ । कुकुर को टाउको मा गोरु को सिङ कतिन्जेल ???? म ने क पा एमाले को तर्फ बाट बुथ एजेन्ट बसेको भक्तपुर चा. न पा ८ अन्तरगत वडा कार्यालय केन्द्र मा सौहाद्र वातावरण मा मतदान सम्पन्न भयो । यो केन्द्र कुल मतदाता २२९७ मध्य १५९८ सचेत मतदाता ले आफ्नो स्वबिबेक प्रयोग गरिदिनु भएको मा सम्पुर्ण मतदाता प्रती म र मेरो प्यारो पाटी एमाले को तर्फ बाट हार्दिक हार्दिक धन्यबाद टक्र्याउन चाहान्छु ।साथै हाम्रो चा. न . पा वडा न ८ अन्तर्गत का ३ वटै बुथ हरु मा शन्ती पुर्ण रुपमा मतदान सम्पन भएको र करिब ४६२१ मत खसेको जानकारी प्राप्त भएको छ । सम्पुर्ण मतदाता मा हार्दिक धन्यबाद दिन चाहान्छु । जय होस । लाल सलाम ।

20/11/2022

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले

20/11/2022

आज मंसिर ४ गते आम निर्वाचनमा मतदान गरेर मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु। साथै सम्पूर्ण आदरणीय मतदाता आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर बिबेकपूर्ण मतदान गर्न अपिल गर्दछु!

20/11/2022

४ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ई.....

20/11/2022
02/06/2022
01/05/2022

हाम्रो गौरवमय पार्टी ने क पा ए मा ले माथी चौतर्फी आक्रमण भईरहेको वेला यो जिवन मरणको लडाइमा आफ्नो व्याक्तीगत इच्छा र चाहनालाइ थाती राख्दै पार्टीले गरेको निर्णयको पक्षमा उभीयर आफ्नो उम्मेद्वारी फिर्ता लीनुहुने सबै कमरेडहरूलाइ हार्दीक आभार प्रकट गर्दछु!

Address

Kathmandu

Telephone

+9779860614938

Website

Alerts

Be the first to know and let us send you an email when Tour and Treking in Nepal with Sadhuram Ghorsaine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tour and Treking in Nepal with Sadhuram Ghorsaine:

Share

Category