Shailee Theatre

Shailee Theatre Shailee Theatre
THE STYLE: HEAVEN OF ART Shailee Theatre is a group of experienced and energetic youths dedicated on development of arts, literature and music.
(13)

Established in Kathmandu in 2065 B.S., it has been organizing numerous theatre activities in stage and streets. Till now, Shailee Theatre has produced around two dozens of plays like Aama Nahunda Ek Shanjha, Sunaulo Machha, Ma Joker Banchhu, Sarkari Nirishak, Saraap Pareko Desh, Overcoat, Vanka and many more. It has also worked with many classics of Russian writers bringing them to Nepalese audien

ce, either in their original forms or adapted to the Nepalese context. Besides proscenium theatres, this group has spread its activities in various areas. It organizes a campaign 'Kuri Kuri Abhiyan (Shame! Shame! Campaign) against social evils privileged in our society. It produces radio dramas as an attempt to aware larger number of community. Most importantly, Shailee Theatre organizes 'National Children Theatre Festival' every year with an aim to give space for younger generation to explore and experience theatre. Till now it has regularly organise such festival for six times. Recently, in collaboration with JivanSaathi Films, Shailee Theatre has produced a Nepali feature film 'Banphool' about effect of globalization in traditional occupation. Its telefilm 'Gangi' about climate change was recently broadcasted by Nepal television.

13/04/2024
  world theatre day  theatre #
27/03/2024

world theatre day theatre #

www.ketaketionline.com
23/02/2024

www.ketaketionline.com

रिजेन्ट आवासीय स्कुल, धापाखेल, ललितपुरद्वारा आयोजित अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता कुरुक्षेत्रमा विभिन्...

https://joynepal.com/2024/02/13112/
22/02/2024

https://joynepal.com/2024/02/13112/

काठमाडौँ– १५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० सम्पन्न भएको छ । कमलपोखरीस्थित रूसी सदनमा शैली थिएटरले फागुन २ गत...

https://nayapatrikadaily.com/news-details/135265/2024-02-21
21/02/2024

https://nayapatrikadaily.com/news-details/135265/2024-02-21

१५औँ राष्ट्रिय बालनाटक महोत्सव २०८० मा ‘आँधीको मनोरम नृत्य’ उत्कृष्ट घोषणा भएको छ। २ फागुनबाट सुरुवात भएको

  national children drama festival  theatre #
21/02/2024

national children drama festival theatre #

१५औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न, आधीँको मनोरम नृश्य उत्कृष्ट नाटक काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८...
21/02/2024

१५औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न, आधीँको मनोरम नृश्य उत्कृष्ट नाटक

काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८० सम्पन्न भएको छ । फागुन २ गतेबाट शुरूवात भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
शैली थिएटर, रूसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एण्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको हो ।
उक्त प्रतियोगिताको समापनको प्रमुख अतिथ्यता अशेष मल्लले गर्नुभएको थियो भने, निर्णायकको भुमिकामा किशोर अनुराग र बाबा बस्नेत रहनुभएको थियो ।
उक्त बाल नाटक महोत्सवमा उत्कृष्ट नाटकका रूपमा माउण्ड हार्मेन चिल्ड्रेन एकेडेमी मोरङको नाटक 'आँधीको मनोरम नृत्य' रहेको थियो । जस्लाई घिमिरे युवराजले लेख्नुभएको थियो भने, प्रेम प्रसाद खतिवडाले निर्देशन गर्नुभएको थियो ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशक रूपमा एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चावहिलको नाटक अनिश्चित सोच २११२ बाट 'इच्छा सिंह' पुरस्कृत हुनु भएको छ ।
त्यस्तै, बाल नाटक महोत्सवमा नाटक विधा तर्फ अनुशासन पुरस्कार होली एन्जल पब्लिक स्कुल गोकर्णेश्वरको नाटक 'हेप्पी बर्थडे'ले पाएको छ भने, बाल नाटक प्रोत्साहन पुरस्कार यू वेष्ट प्वाइन्ट आ.मा.विको नाटक 'विकास सँगै विकृति'ले पाएकाे छ ।
त्यस्तै, नाटक विधा तर्फकै उत्कृष्ट अभिनेत्री तर्फ ब्राइट फ्युचर सेकेन्डरी स्कुलको नाटक ढुङ्गाको खिचडीबाट 'दिव्यान्का ओझा'ले पुरस्कृत भएकी छिन् भने अभिनेता तर्फ आकाशगंगा इन्टरनेसनल स्कुलकाे नाटक मुकुटबाट 'यमन नगरकोटी' पुरस्कृत भएका छन् ।
त्यस्तै, वेष्ट ओर्जीनल राईटिङ अवार्डबाट काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको नाटक 'फुलको भाषा' ले पाएको छ भने, वेष्ट कल्चरल अवार्ड रेडस्टार बोर्डिङ स्कुल मोरङको नाटक 'हेत्छाकुप्पा'ले पाएको छ ।
त्यस्तै, बेष्ट भोलिन्टियर चोइस अवार्ड लोयला सेकेन्डरी स्कुलको नाटक 'देवकी'ले पाएको छ भने, बेष्ट इन्सेम्बल अवार्ड निसर्ग बाटिकाको नाटक 'ड्याम भर्सेस मम'ले पाएको छ । त्यस्तै, प्रतियोगितामा विभिन्न सहभागी विद्यालयहरूलाई प्रमाणपत्र सहित पुरस्कृृत गरिएको थियो ।
कार्यक्रममा बोल्दै साहित्यकार महेश पौड्यलले विगत १५ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आएको नाटकको सफलता सँगसँगै अनवरत निरन्तरताको कामना गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले विद्यार्थीमा भएको नाट्य प्रतिभा सधैं अमर रहने विश्वास व्यक्त गर्नुभएको ।
उक्त नाटक महोत्सवमा विभिन्न प्रतियोगि तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका थिए भने, विभिन्न विद्यालयको सहभागीता रहेको थियो ।
विगत १५ वर्षदेखि विभिन्न संघ संस्थाहरूको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आईरहेको छ ।

20/02/2024

national children theatre festival # 2024-day-8 Shailee Theatre #

  national children theatre festival # 2024-day-8  Shailee Theatre #
20/02/2024

national children theatre festival # 2024-day-8 Shailee Theatre #

15th drama festival-day -7  theatre  # first show #
20/02/2024

15th drama festival-day -7 theatre # first show #

  national children theatre festival # 2024-day-6  Shailee Theatre #
19/02/2024

national children theatre festival # 2024-day-6 Shailee Theatre #

https://joynepal.com/2024/02/12422/
19/02/2024

https://joynepal.com/2024/02/12422/

काठमाडौँ– यतिबेला कमलपोखरीस्थित रुसी सदनमा ‘राष्ट्रिय बालनाटक महोत्सव–२०८०’को माहोल चलिरहेको छ । महोत्सवमा द.....

18/02/2024

national children theatre festival # 2024-day-5 Shailee Theatre #

  national children theatre festival # 2024-day-5  Shailee Theatre #
18/02/2024

national children theatre festival # 2024-day-5 Shailee Theatre #

भाेलि ३.३० सादर निमन्त्रणा !!
18/02/2024

भाेलि ३.३०
सादर निमन्त्रणा !!

१५औँ राष्ट्रिय नाटक महोत्सव जारी, विभिन्न २८ वटा नाटकको प्रस्तुती
18/02/2024

१५औँ राष्ट्रिय नाटक महोत्सव जारी, विभिन्न २८ वटा नाटकको प्रस्तुती

काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सव जारी रहेको छ । शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ .....

  national children theatre festival # 2024-day-4  Shailee Theatre #
17/02/2024

national children theatre festival # 2024-day-4 Shailee Theatre #

  national children theatre festival # 2024-day-3  Shailee Theatre #
16/02/2024

national children theatre festival # 2024-day-3 Shailee Theatre #

16/02/2024

national children theatre festival # 2024-day-3 Shailee Theatre #

15/02/2024

national children theatre festival # 2024-day-2 Shailee Theatre # Mahesh paudyal sir #

15/02/2024

national children theatre festival # 2024-day-2 Shailee Theatre paudyal sir #

  national children theatre festival # 2024-day-2  Shailee Theatre #
15/02/2024

national children theatre festival # 2024-day-2 Shailee Theatre #

Grand Opening Ceremony15th National Children Theatre Festival 2024Honoring principal Bhakta Rajbhandari Sir of Everest S...
14/02/2024

Grand Opening Ceremony
15th National Children Theatre Festival 2024
Honoring principal Bhakta Rajbhandari Sir of Everest School, Bhaktapur with "Bal Sahitya Ratna Santadas Smriti Samman "
Book Inauguration of Writer Mahesh Paudyal's one act children's play ~ Aama Nahuda Ek Saajh
Two competitive drama and one non competitive drama kartabya from Organizer(Shailee and Ojas Theatre) was staged.
Festival will continue till 9th Falgun.
Warm Invitation to all.

१५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८०(15th National Children's Drama Festival 2024)हार्दिक निमन्त्रणा - उद्घाटन समारोह(In...
13/02/2024

१५औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८०
(15th National Children's Drama Festival 2024)
हार्दिक निमन्त्रणा - उद्घाटन समारोह
(Invitation - Opening Ceremony)
मिति: २०८०/११/०२
(Date : 14th Feb 2024)
समय : २ बजे
(Time : 2 PM)
स्थान: रुसी सदन, कमलपोखरी
(Venue : Russian House, Kamalpokhari)

महोत्सव तालिका - १५ औं राष्ट्रिय बालनाटक महोत्सव २०८०- 15th National Theatre Festival-2024 (Schedule)कृपया बिस्तृत विवरण...
07/02/2024

महोत्सव तालिका - १५ औं राष्ट्रिय बालनाटक महोत्सव २०८०-
15th National Theatre Festival-2024 (Schedule)
कृपया बिस्तृत विवरणको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
(Please click on the link below for detailed information)
https://drive.google.com/file/d/19n2jsjv_MYhkYuyEe8mzc8Lguzo-Itcs/view?usp=sharing

https://khullapatra.com/archives/3158
25/01/2024

https://khullapatra.com/archives/3158

फागुन २ गतेदेखी सुरु भएर फागुन ८ गते सम्पन्न हुने १५औँ राष्ट्रिय बालनाटक महोत्सवमा दुई दर्जनभन्दा बढी नाटकहरु प्...

Address

Ratopul
Kathmandu

Telephone

+9779863439046

Website

Alerts

Be the first to know and let us send you an email when Shailee Theatre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shailee Theatre:

Videos

Share

Nearby travel agencies