
13/04/2024
नेपाल र विश्वभर बस्ने सम्पूर्ण नेपालीहरुमा नेपाली नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा यहाँहरू सबैको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु।
Best wishes to all Nepalese friends and family on the occasion of Nepali New Year 2081