25/04/2024
मुक्तिनाथ माथिल्लो मुस्ताङ्ग यात्रा , लिऔ स्वर्गको आनन्द 🙏!!!
5 Night 6 Day Jeep Tour
Price: Rs. 22,000/- Per person (only for Nepali)
✓ प्रत्यक शुक्रबार निश्चित प्रस्थान, Group join हुनको लागि एक हप्ता अगाडिनै confirmed गर्नु पर्ने छ l
बैशाख : 21 र 28
जेष्ठ : 4, 11, 18, 25 र 32
असार : 7, 14, 21, 28
श्रावण : 4, 11, 18, 25 र 32
✓ ७ जना सम्म समुहमा आउनु हुनेले हजुरहरुकै आफ्नै समयमा प्रस्थान गर्न मिल्नेछ l
आँखाहरू पहाडका तरेलीहरूसँग नअघाउँदै अगाडि देखिन थाल्ने लमतन्न ईन्द्रेणी बनेर बसेको रातो, फुस्रो पहाड, पहाडको बीच बिचमा गुफाहरु । प्रकृतिसँग जति सामिप्यता बढायो त्यति बढाउँदै जान मन लाग्ने र त जीवन रङ्गिन र सहज बनिरहन मद्दत पुग्दछ मुस्ताङ उपत्यकामा घुम्न जाने यात्रीहरुलाई । लोमानथाङ्ग एक अलौकिक सुन्दरता र पृथक भौगोलिकता भएको विशाल उपत्यका र ठूलो पर्खालभित्र फैलिएको माटोको शहर हो । जहाँ, कृषि कर्म गरिने, स्वदेशी तथा बिदेशी पाहुनाहरुलाई सत्कार गर्ने होटलहरु, मानेपेमे, गुम्बा, गुफा, दरवार, प्रचिन संकृतिले अड्डा जमाएर बसेका छन् । यात्रीहरुको स्वच्छ दीलले पहाडलाई गहिरिएर हेर्न जान्नुपर्दछ अनि देखिन्छ स्वर्ग त्यहाँ । त्यसैले, नेपालमा स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग जाउँभन्दा अत्युक्ति पनि नहोला ।
TOUR ITINERARY:
Day 01: Kathmandu to Beni 900m 317 KM 10.30 hrs
Day 02: Beni to Muktinath to Kagbeni 2800m 100.4 KM 6hrs
Day 03: Kagbeni to Lomanthang 3840m 103 KM 8hrs
Day 04: Lomangthang to Marpha 2650m 118 KM 7hrs
Day 05: Marpha to Pokhara 900m 158 KM 8hrs
Day 06: Pokhara to Kathmandu 222KM 7 hrs
INCLUDE
✓ Ground Transportation (Scorpio)
✓ All meals; Lunch, Dinner, Breakfast (everyday veg lunch and non veg Nepali khana)
✓ Sightseeing
✓ Experienced driver
✓ Tourist standard Hotel accommodation on a shared basis
EXCLUDE
✓ Personal Expenses
✓ Extra Bar BQ items
✓ Travel Insurance
✓ Entrance fees
✓ Any things beyond our control (natural disaster or strike)
TRIP HIGHLIGHTS
✓ कालिगण्डकी उपत्यका
✓ छुसाङ उपत्यका
✓ छोसेर गुफा
✓ लोमङ्थान दरबार र लोमाङ्थान उपत्यका
✓ कोरोला नाका
✓ धुम्बा ताल
✓ नेपालको सबै भन्दा अग्लो कुस्मा पुलको अबलोकन
✓ बागलुङ्ग कालिका भगवती दर्शन
✓ गलेस्वर महादेव धाम दर्शन
✓ तातोपानीमा नुहाउने
✓ सुन्दर रुप्से झरना
✓ संसारको सब भन्दा गहिरो कालिगण्डकी खोच
✓ सुन्दर मार्फा गाऊ
✓ टुकुचे स्याउ बगैचा
✓ सुन्दर जोमसोम बजार
✓ कागबेनी धाम
✓ मुक्तिनाथ दर्शन
✓ बिनदाबसिनी मन्दिर दर्शन
✓ पोखरा फेवा ताल, पुम्दिकोट महादेव, सारङ्कोट, गुप्तेस्वर गुफा, डेभिड फल्स पनि घुमाउने
✓ जान आउन गाडीको सुबिधा
Conatct
Nepal Tibet Trekking Pvt. Ltd
Ktm 16 Nayabazar ( Nayabazar Mini Market )
9851315089 Viber
9849884652 Whatsapp
https://www.nepaltibettrekking.com/upper-mustang-trekking-tour.html
email: [email protected]